प्लेयर्स (२०१२ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्लेयर्स
पोस्टर
निर्देशकअब्बास-मस्तान
पटकथारोहित जुग्रई
सुदीप शर्मा
निर्मातावायाकम १८
मोहम्मद बर्मावाला
मुख्य कलाकारअभिषेक बच्चन
बबी देओल
सोनम कपूर
नील नितिन मुकेश
बिपाशा बसु
सिकन्दर खेर
ओमी वैद्य
छायाङ्कनरवी यादव
सम्पादनहुसेन बर्मावाला
सङ्गीतगीत:
प्रीतम
पार्श्व संगीत:
सन्दिप शिरोडकर
वितरकवायाकम १८
बर्मावाला पार्टनर्स
प्रदर्शन मिति
  • ६ जनवरी २०१२ (2012-01-06)
अवधि
167 मिनट
देशभारत
भाषाहिन्दी
बजेट४५ करोड (युएस$६.३ मिलियन)[१]
बक्स अफिस३० करोड (युएस$४.२ मिलियन)

प्लेयर्स (अङ्ग्रेजी: Players) एक भारतीय चलचित्र हो, जसको निर्देशक अब्बास-मस्तान हुन् । यस चलचित्रमा अभिषेक बच्चन, बबी देओल, सोनम कपूर, नील नितिन मुकेश तथा बिपाशा बसु मुख्य किरदारमा छन् ।

पात्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "So what's the real budget of Abbas-Mustan's Players?", Bollywood Hungama, १०-नोभेम्बर-२०११। [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा प्लेयर्स