आफताब शिवदासानी
आफताब शिवदासानी | |
---|---|
![]() आफताब | |
जन्म | 1978 मुम्बई, भारत |
पेशा | चलचित्र अभिनेता |
कार्यकाल | १९८७–१९९०, १९९४, १९९९–वर्तमान |
जीवनसाथी | निन दुसन्ज |
मातापिता | पुतली शिवदासानी प्रेम शिवदासानी |
आफताब शिवदासानी (सिन्धी: آفتاب شوداساڻي, हिन्दी: आफ़ताब शिवदसानी) चलचित्र अभिनेता , निर्देशक तथा मोडल व्यक्ति हुन् । उनी हिन्दी चलचित्रको लागि काम गर्छन् । उनले बाल्य अवस्थामा मिस्टर इन्डियानामको चलचित्रबाट चलचित्र जीवनको सुरुवात गरेका थिए ।[१]
जीवनी[सम्पादन गर्नुहोस्]
प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]
- 2016 क्या कूल है हम ३
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]
इन्टरनेट चलचित्र डेटाबेसमा आफताब शिवदासानी

विकिमिडिया कमन्समा आफताब शिवदासानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।