सामग्रीमा जानुहोस्

फिजी राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिजी
सङ्गठनफिजी फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकक्रिस्टोफे ग्यामेल
कप्तानरोय कृष्ण
सर्वाधिक उपस्थितिEsala Masi (५२)
सर्वाधिक गोलकर्ताEsala Masi (३३)
गृह रङ्गशालाअएनजेट राष्ट्रिय रङ्गशाला
फिफा कोडFIJ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१६७ (२५ अक्टोबर २०१८)
उच्च वरीयता९४ (जुलाई १९९४)
निम्न वरीयता१९९ (जुलाई २०१५)
पहिलो अन्तर्राष्ट्रिय
फिजी फिजी ४–६ न्युजिल्यान्ड 
(सुभा, फिजी; ७ अक्टोबर १९५१)
ठूलो विजय
फिजी फिजी २४–० किरिबाटी 
(सुभा, फिजी; २४ अगस्ट १९७९)
ठूलो हार
 न्युजिल्यान्ड १३–० फिजी फिजी
(अकल्याण्ड, न्युजिल्यान्ड; १६ अगस्ट १९८१)
ओएफसी राष्ट्र कप
उपस्थिति७ (पहिलो खेल १९७३)
उत्कृष्ट नतिजातेस्रो स्थान, १९९८२००८
फिजी राष्ट्रिय फुटबल टोली
मेडल रेकर्ड
प्यासिफिक खेल
सवर्ण पदक – पहिलो स्थान१९९१ पोर्ट मोरास्बीटिम
सवर्ण पदक – पहिलो स्थान२००३ सुभाटिम
रजत पदक – दोस्रो स्थान१९६३ सुभाटिम
रजत पदक – दोस्रो स्थान१९७९ सुभाटिम
रजत पदक – दोस्रो स्थान१९८३ आपियाटिम
रजत पदक – दोस्रो स्थान२००७ आपियाटिम
कांस्य पदक – तेस्रो स्थान१९९५ पापितीटिम

फिजी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फिजीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो फिजीमा फुटबलको लागि शासकीय निकाय फिजी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । []यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]