फियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानव शरीरमा रहेको फियोको नक्सा

फियो (spleen) ढाड भएका जनावरहरूको शरिरमा हुने एउटा भित्री अङ्ग हो । वास्तवमा फियो लिम्फाटिक प्रणालीको अङ्ग हो । मान्छेको शरीरमा फियो शरीरको देब्रेपट्टी र मुटुको उँधोपट्टी हुन्छ । फियोले कुनै रोगको सङ्क्रमण हुनबाट जोगाउनुका साथै रक्तकोषहरू ( राता रक्त कोष / सेता रक्त कोष )लाइ स्वस्थ राख्ने काम पनि गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]