फिरफिरे (उपन्यास)
स्वरूप
लेखक | बुद्धि सागर |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकार | उपन्यास |
प्रकाशक | फाइन प्रिन्ट (काठमाडौँ, नेपाल) |
प्रकाशित मिति | असोज २०७२ |
आइएसबिएन | 978-9937-665-01-8 |
पाठ | फिरफिरे (उपन्यास) विकिस्रोतमा |
फिरफिरे, लेखक बुद्धिसागरको दोस्रो उपन्यास हो । यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ । यसमा उपस्थित सबै पात्रहरु परिस्थितिरुपी हावाले घुमाइरहेका फिरफिरे जस्ता भएकाले प्रत्येक व्यक्तिलाई फिरफिरेसँग तुलना गरिएको देखिन्छ ।[१] शाब्दीक रूपमा भन्नुपर्दा हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा जनाइन्छ ।
प्रमुख पात्रहरु
[सम्पादन गर्नुहोस्]- पवन
- बसन्त
- पिच्कु माझी
- सर्वजित मास्टर
- चिलगाडी
- जुठी आमै
- जसोदा
- रकी दादा
- मुनमुन
- कोहीनुर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अनलाइनखबर, "युवा लेखकलाई नायिकाले सोधिन् यस्तो प्रश्न", अनलाइनखबर, अन्तिम पहुँच जुन ५, २०१७।