फुर्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुर्का, खालिङ जातिले फूल वा गहनाको रूपमा लगाउने सुनखरी जडित फुर्कालाई धजुरा भन्दछन्। आफ्ना साथी वा बशेष व्यक्तिलाई उपहारको रूपमा दिने चलन छ।