फुलह्याम फुटबल क्लब
स्वरूप
| पुरा नाम | फुलह्याम फुटबल क्लब | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | द कटेजर्स, द व्हाइट्स, द लिलि व्हाइट्स | |||
| स्थापना | १८७९ (as St. Andrews Cricket & Football Club)[१] | |||
| मैदान | क्रभेन कटेज | |||
| क्षमता | २५,७०० (बढाइएर ३०,०००)[२] | |||
| मालिक | शाहिद खान[३] | |||
| अध्यक्ष | शाहिद खान[३] | |||
| म्यानेजर | Slaviša Jokanović | |||
| लिग | प्रिमियर लिग | |||
| २०१७-१८ | च्याम्पियनशिप, २४ मा तेस्रा | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
फुलह्याम फुटबल क्लब फुलह्याम, पश्चिमि लन्डन, इङ्गल्याण्डमा आधारित एक पेशेवर सङ्घ फुटबल क्लब हो । यो सन् १८९७ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छन् । यो फुटबल लीगमा खेल्न लन्डनको सबैभन्दा पुरानो फुटबल टोली हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "History – Fulham Football Club", www.fulhamfc.com।
- ↑ "Premier League Handbook Season 2013/14" (PDF), Premier League, मूलबाट २२ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१३।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति - ↑ ३.० ३.१ "Welcome To Shahid Khan", Fulham FC, १२ जुलाई २०१३, अन्तिम पहुँच १२ जुलाई २०१३।