फुलह्याम फुटबल क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फुलह्याम
768px-Fulham FC (shield).svg.png
पुरानाम फुलह्याम फुटबल क्लब
उपनाम(हरू) द कटेजर्स, द व्हाइट्स, द लिलि व्हाइट्स
स्थापना १८७९; १४० वर्ष अघि (१८७९) (as St. Andrews Cricket & Football Club)[१]
मैदान क्रभेन कटेज
मैदान क्षमता २५,७०० (बढाइएर ३०,०००)[२]
मालिक शाहिद खान[३]
अध्यक्ष शाहिद खान[३]
म्यानेजर Slaviša Jokanović
लिग प्रिमियर लिग
२०१७-१८ च्याम्पियनशिप, २४ मा तेस्रा
वेबसाइट क्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान सिजन

फुलह्याम फुटबल क्लब फुलह्याम, पश्चिमि लन्डन, इङ्गल्याण्डमा आधारित एक पेशेवर संघ फुटबल क्लब हो । यो सन् १८९७ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छन् । यो फुटबल लीगमा खेल्न लन्डनको सबैभन्दा पुरानो फुटबल टोली हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "History – Fulham Football Club", www.fulhamfc.com 
  2. "Premier League Handbook Season 2013/14" (PDF), Premier League, मूलबाट २२ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१३ 
  3. ३.० ३.१ "Welcome To Shahid Khan", Fulham FC, १२ जुलाई २०१३, अन्तिम पहुँच १२ जुलाई २०१३