फ्यान्टा
स्वरूप
फेन्टा द कोका-कोला कम्पनीबाट निर्मित एक तरल पेय पदार्थ हो । यसको स्वाद सुन्तालाको जस्तो हुन्छ ।
| उत्पादक | द कोका-कोला कम्पनी |
|---|---|
| उत्पत्ति देश | जर्मनी |
| प्रश्तुत | १९४० |
| सम्बन्धित उत्पादन | सन्किस्ट, क्रश, स्लाइस, मिरिन्डा, ट्याङ्गो, ब्लुना |

बाहिरी कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फ्यान्टा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।