सामग्रीमा जानुहोस्

फ्युरियस ७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्यूरियस ७
पोस्टर
निर्देशकजेम्स वान
लेखकक्रिस मोर्गन
निर्मातानील एल. मोरिट्ज
भेन डिजेल
मिशेल फोर्टरेल
छायाङ्कनस्टीफन एफ. विनडन
मार्क स्पाइसर
सम्पादनक्रिस्चियन वेगनर

डायलन हिस्मिथ

कर्क एम. मोर्री
सङ्गीतब्रायन टेलर
वितरक
कम्पनीहरू
ओरिजिनल फिल्म्स

वन रेस फिल्म्स
मीडिया राइट्स क्यापिटल

चाइना फिल्म ग्रुप
वितरकयूनिवर्सल पिक्चर्स
अवधि
१३७ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअंग्रेजी
लागत१९९ मिलियन
बक्स अफिस१.३२१ बिलियन

फ्यूरियस ७ एक अमेरिकन एक्शन चलचित्र हो, जसको निर्देशन जेम्स वानले गरेका हुन् । यो चलचित्र द फास्ट एण्ड द फ्यूरियस श्रृङ्खलाको सातौ भाग हो, जसलाई हिन्दीमा रफ्तार का जुनून नामले रिलीज गराइएको थियो ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]