ड्वेन जोनसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ड्वेन जोनसन
ड्वेन जोनसन २०१४मा
जन्मडे्वेन डूग जोनसन
(१९७२-०५-०२) मे २, १९७२ (उमेर ४७)
हेवर्ड,क्यालीफोरनिया, अमेरिका
पेशाकुस्तीबाज, अभिनेता
कार्यकाल१९९६–२००४; २०११–वर्तमान (कुस्तीबाज)
१९९९–वर्तमान (अभिनेता)
राजनीतिक दलरिपब्लिकन पार्टी[१]
जीवनसाथीडेनी गारसिया (१९९७-२००७)
समकक्षीलौरेन हसैन (२००७–वर्तमान)
सन्तान
व्यावसायिक कुस्ती जीवन
कुस्ती खेलको नामड्वेन जोनसन[२]
फ्लेक्स कवना
रकी माइविया
द रक[३]
उचाई६ फिट ५ इन्च (१.९६ मी)[४]
तौल२७५ पाउन्ड (१२५ किग्रा)[५]
उत्पत्तिमायमि
प्रशिक्षितपेट पिटरसन[६]
रकी जनसन
टम प्रिचर्ड
पदार्पण१९९६

डे्वेन डूग जोनसन (जन्म: २ मे १९७२) एक अमेरिकी अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता तथा कुस्तीबाज हुन् । उन्लाई आफ्नो कुस्ती खेलको नाम द रक ले चिनिन्छ । [७]

जनसन एक कलेज फुटबाल खिलाडी थिए । सन् १९९१ मा उनि यूनिवर्सिटी अफ मायामी को राष्ट्रिय च्याम्पियनशिप टीम को सहभागि रहेका थिए । पछि उनले काल्ग्यारी स्टेमम्पेडेर्स को लागि क्यानेडियाई फूटबाल लीग बाट खेले तर उनलाई सन् १९९५ मा दुई महीनाको लागि प्रतिबन्धित गरियो ।[८] जसको परिणाम स्वरूप उनले आफ्नो हजुरबुबा पिटर माइविया र बुबा रकी जनसन जस्तै कुश्तीबाज बन्ने निर्णय लिए ।[९] सन् १९९१ मा जोनसनले कुस्ती खेलमा पदार्पण गरेका हुन् । उनलाई विश्व मनोरन्जन कुश्तेबाजी (WWE) द्वारा लोकप्रियता हासिल भयो जसलाई त्यो वक्त विश्व कुश्तीबाजी संघ (WWF) को नाम ले जानिन थालियो । जनसनलाई छिटै "रकी माइविया" को नाम ले एक राम्रो किरदार को रूप मा पेश गरियो र पछि गएर उनले आफ्नो "द रक" राखे । डब्लूडबलूएफमा आएको दुई बर्षमै उनले डब्लूडबलूएफ प्रतियोगिता जिते र कम्पनि को इतिहास मा सर्वाधिक लोकप्रिय कुश्तीबाज बन्न पुगे ।[१०][११]

जनसनलाई अहिले सम्मको महान कुश्तीबाज मध्ये एक मानिन्छ ।[१२][१३] उनले कुल १६ प्रतियोगिता जितेका छन् जिसमा नौ विश्व हेवीवेट प्रतियोगिता, दुई डब्लूडबलूएफ अंतर्खंडीय प्रतियोगिता र पाँच डब्लूडबलूएफ ट्याग टीम प्रतियोगिता शामिल छ ।

जनसन को आत्मकथा द रक सेज... २००० मा प्रकाशित भएको थियो, जसलाई उनले जो लेडन को साथ मिलेर लेखेको थिए । पुस्तक न्यू यर्क को सर्वश्रेष्ठ बिकेको किताब को सूची मा धेरै हफ्ता सम्म रहेको थियो । जनसन मुख्य अभिनेताको रूपमा २००२मा बनेको हलिउड चलचित्र द स्कोर्पियन किंग मा देखा परे । उनलाई यस चलचित्रको भूमिकाको लागि एक नया अभिनेतालाई अहिले सम्म दिइएको सबैभन्दा धेरै रकम, $५५ लाख मिल्यो ।[१४] यस पछि उनले धेरै हिट फिल्ममा काम गरे, जसमा द रनडाउन, बी कूल, वाकिंग टल, द गेम प्लेन, गेट स्मार्ट, रेस टु विच माउन्टेन, फास्टर तथा फास्ट फाइव शामिल छ जिसमा उनले भेन डिजेलपल वाल्कर को साथ काम गरेका छन् ।

बाल्यकाल[सम्पादन गर्ने]

प्रमुख चलचित्रहरू[सम्पादन गर्ने]

बर्ष शिर्षक भुमिका नोटस्
२००१ द मम्मि रिटर्न्स् द स्कोर्पियन किंग
२००२ द स्कोर्पियन किंग द स्कोर्पियन किंग
२००३ द रनडाउन बेक
२००४ वाकिंग टल च्रिस वौघन
२००५ बी कूल इलोट विलहम
डूम सर्ग
२००७ द गेम प्लेन जोइ किङ्म्यान
२००८ गेट स्मार्ट एजेन्ट २३
२००९ रेस टु विच माउन्टेन ज्याक ब्रुनो
२०१० टुथ फ्यरी टुथ फ्यरी
द अदर गाइज क्रिस्टोफर डेनसन
फास्टर जेम्स
२०११ फास्ट फाइव ल्युक हब्स
२०१२ जोर्नि २ ह्यान्क परसन्स
२०१३ फास्ट एन्ड फुरियस ६ ल्युक हब्स
२०१४ हर्कुलस हर्कुलस
२०१५ फुरियस ७ ल्युक हब्स
सेन एनड्रिज रे गैन्स
२०१७ फास्ट ८ ल्युक हब्स फिल्निङ्
बेवाच मिथ बुचनोन पोस्ट प्रोडक्सन
जुमान्जी डा ब्रेभस्टोन[१५] फिल्निङ्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Kopan, Tal (मार्च २५, २०१६), "Dwayne 'The Rock' Johnson entertains presidential campaign", CNN (New York City), अन्तिम पहुँच सेप्टेम्बर ११, २०१६ 
  2. "The Rock", Cagematch, अन्तिम पहुँच अगस्ट २७, २०१६ 
  3. वार्टमन, जेम्स, "WWE च्याम्पियन द मिज डेफ जोन सेना", WWE। 
  4. "Dwayne "The Rock" Johnson", WWE, अन्तिम पहुँच मार्च ९, २०१२ 
  5. Shoquist, Lee, "An interview with Dwayne "The Rock" Johnson", The Oscar Igloo, मूलबाट फेब्रुअरी ४, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २००८ 
  6. "The Rock « Wrestler-Datenbank « CAGEMATCH – The Internet Wrestling Database", Cagematch.de, अन्तिम पहुँच अगस्ट १३, २०१४ 
  7. "The Rock's WWE Alumni Profile", World Wrestling Entertainment, अन्तिम पहुँच जुन ४, २००७ 
  8. Baines, Tim, "Sticking to the Gameplan", The Calgary Sun, अन्तिम पहुँच सेप्टेम्बर २७, २००७ 
  9. "20 Surprising Facts About Dwayne ‘The Rock’ Johnson", Hollywood.com, अन्तिम पहुँच अगस्ट २७, २०१५ 
  10. "WWE: 15 Greatest Mic Workers of All time", All Sports, अन्तिम पहुँच नोभेम्बर १४, २०११ 
  11. "WWE Power Rankings: The Top 25 Mic Workers in Wrestling History", Bleacher Report, अन्तिम पहुँच नोभेम्बर १४, २०११ 
  12. "The Greatest Professional Wrestlers of All Time", UGO।  |http://www.ugo.com/tv/ugos-top-50-wrestlers-of-all-time?page= प्यारामिटर ग्रहण गरेन (सहायता);
  13. "The Top 100 Pro Wrestlers of All time Reviewed in Wrestling Perspective", Wrestling Perspective, अन्तिम पहुँच नोभेम्बर १४, २०११ 
  14. "Dwayne Johnson", अन्तिम पहुँच अक्टोबर ३१, २०१० 
  15. [१]

बाहरी कडिहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]