सामग्रीमा जानुहोस्

राष्ट्रिय रङ्गशाला, ढाका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय रङ्गशाला, ढाका
नक्सा
स्थानढाका
मालिकबङ्गलादेश फुटबल सङ्घ
दर्शक क्षमता३६,०००[]
मैदान आकार१०९×६८ मीटर
सतहप्राकृतिक मैदान
भाडावाल
बङ्गलादेश राष्ट्रिय फुटबल टिम


राष्ट्रिय रङ्गशाला, ढाका (बङ्गाली: জাতীয় স্টেডিয়াম, ঢাকা), तथा ढाका रङ्गशाला एक बङ्गलादेशको राष्ट्रिय स्तरको रङ्गशाला हो। हाल यो रङ्गशाला फुटबल प्रतियोगिताहरूका लागि प्रयोग हुने गरेको छ।

प्रमुख खेल तथा प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]

क्रिकेट खेल विवरण

[सम्पादन गर्नुहोस्]

सन् २००५ सम्म यो रंगशालामा क्रिकेट खेल खेलाइने गरिन्थ्यो।

सन् २००५ सम्ममा खेलाइएका क्रिकेट खे संख्या

  • टेस्ट :-१७
  • एकदिवसीय :-५८
  • टी-२० :-०

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]