बछेंद्री पाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बछेंद्री पाल
बछेंद्री पाल
जन्म (1954-05-24) २४ मे १९५४ (उमेर ६९)
नकुरी उत्तरकाशी, उत्तराखंड
राष्ट्रियताभारतीय
पेशाइस्पात कंपनी 'टाटा स्टील'मा कार्यरत, जहाँ छानिएको मान्छेलाई रोमांचक अभियानहरूको प्रशिक्षण दिने गर्छिन्।

बछेंद्री पाल (जन्म: २४ मे १९५४) माउंट एवरेस्टमार चढने वाली प्रथम भारतीय महिला हुन्। उनी एवरेस्टको उचाईलाई छूने वाली दुनियाकी ५औं महिला पर्वतारोही हुन। वर्तमानमा उनी इस्पात कम्पनी टाटा स्टीलमा कार्यरत छिन्, जहां उनी छानिएको मान्छेलाई रोमांचक अभियानहरूको प्रशिक्षण दिने गर्छिन्।[१]

प्रारंभिक जीवन[सम्पादन गर्नुहोस्]

बछेंद्री पालको जन्म उत्तराखंड राज्यको उत्तरकाशी जिल्लाको एक गाउँ नकुरीमा सन् १९५४मा भुएको थियो। खेतिहर परिवारमा जन्मेकी बछेंद्रीले ने बी.एड. सम्मको पढाई पुरा गरेकी चिन। मेधावी र प्रतिभाशाली भए पनि उनलाई धेरै राम्रो रोज़गार मिल्न सकेन। जो मिल्यो त्यो अस्थायी, जूनियर स्तरको थियो र कमाइ पनि धेरै कम थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बचेंद्री पाल के बारे में दी गई जानकारी", दैनिक जागरण (लखनऊ), ३ मई २०१२, अन्तिम पहुँच १९ फ़रवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]