बज एल्ड्रिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वज एल्ड्रिन (अङ्ग्रेजी: Buzz Aldrin) (जन्म जनवरी २०, १९३०) अमेरिकी इन्जिनियर तथा पूर्व अन्तरिक्षयात्रि हुन्। उनी चन्द्रमा पुग्ने पहिलो दुई व्यक्तिहरू मध्ये एक हुन्। उनले सन् १९२६ जुलाई २१ उनले निल आर्मस्ट्रङसँग चन्द्रमा आफ्नो पाइला राखेका थिए। उनी चन्द्रमा पाइला राख्ने दोश्रो व्यक्ति हुन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रारम्भिव जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म जनवरी २०, १९३० मा ग्लेन रिग्ज, न्यू जर्सीमा भएको थियो।[१][२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "To the Moon and beyond", The Record (Bergen County), July 20, 2009; retrieved July 20, 2009. The source is indicative of the confusion regarding his birthplace. He is described in the article's first paragraph as having been "born and raised in Montclair, New Jersey", while a more detailed second paragraph on "The Early Years" states that he was "born Edwin Eugene Aldrin Jr. on January 20, 1930, in the Glen Ridge wing of Montclair Hospital".
  2. Hansen, James R. (२००५), First Man: The Life of Neil A. Armstrong, Simon & Schuster, पृ: ३४८, आइएसबिएन 0743257510  "His birth certificate lists Glen Ridge as his birthplace."

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]