बदलापुर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बदलापुरबाट अनुप्रेषित)
बदलापुर
बदलापुर
निर्देशकश्रीराम राघवन[१]
लेखकश्रीधर राघवन
निर्मातासुनील लुल्ला
दिनेश विजन
मुख्य कलाकारवरुण धवन
छायाङ्कनअनिल मेहता
सङ्गीतसचिन-जिगर
वितरक
कम्पनी
म्याडक फिल्म्स[२]
वितरकइरोस इन्टरनेसनल
प्रदर्शन मिति
  • २० फेब्रुअरी २०१५ (2015-02-20)
अवधि
१३५ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट२५ करोड (युएस$३.५ मिलियन)[३]
बक्स अफिस५७.६४ करोड (युएस$८.१ मिलियन) [४]
(विश्वव्यापी)

बदलापुर एक भारतीय हिन्दी भाषाको चलचित्र हो जसको निर्देशन श्रीराम राघवनले गरेका हुन्। यस चलचित्रमा मुख्य कलाकार वरुण धवन, नवाजुद्दीन सिद्दीकी, हुमा कुरैसीयामी गौतम रहेका छन्।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The author has posted comments on this article (२०१४-०६-१८), "Badlapur: Yaami Gautam to play Varun’s wife and Huma a prostitute in Sriram Raghavan’s Badlapur - द टाइम्स इण्डिया", Timesofindia.indiatimes.com, अन्तिम पहुँच २०१४-०६-२६ 
  2. "Huma Qureshi joins Nawazuddin Siddiqui for Raghavan's next", हिन्दुस्तान टाइम्स, २०१४-०२-१७, अन्तिम पहुँच २०१४-०६-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१३ मिति
  3. Bollywood Hungama, "Varun Dhawan's Badlapur is a Rs. 25 crore film – The complete details", Bollywood Hungama, अन्तिम पहुँच १२ मार्च २०१५ 
  4. Bollywood Hungama, "Special Features: Box Office: Worldwide Collections of Badlapur – Box Office, Bollywood Hungama", Bollywood Hungama, अन्तिम पहुँच १२ मार्च २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]