सामग्रीमा जानुहोस्

श्रीराम राघवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीराम राघवन
सन् २०१९ मा राघवन
जन्म (1963-06-22) २२ जुन १९६३ (उमेर ६३)[]
बम्बई, महाराष्ट्र
राष्ट्रियताभारतीय
पेशाचलचित्र निर्देशक
कार्यकालसन् २००४-वर्तमान

श्रीराम राघवन (जन्म २२ जुन १९६३) एक भारतीय चलचित्र निर्देशक र पटकथा लेखक हुन्।[] उनी केही सबैभन्दा अग्रणी र सफल थ्रिलर चलचित्रहरू बनाउनका लागि परिचित छन्।

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रनिर्देशकलेखकटिप्पणीहरू
२००४ एक हसिना थी होहो
२००७ जोनी गद्दार होहो
२०१२ एजेन्ट विनोद होहो
२०१५ बदलापुर होहो
२०१८ अन्धाधुन होहो

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Profile: Kiss Kiss, Bang Bang, But Slowly", Tehelka Magazine, Vol 5, Issue 22, ७ जुन २००८। अभिलेखिकरण ५ नोभेम्बर २००८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]