सामग्रीमा जानुहोस्

बदला बरिलै

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"बदला बरिलै" प्रकाश सपुतद्वारा लिखित र देवी घर्ती मगरको स्वर रहेको एउटा गीत हो।[][] यो गीत २०७७ साउनमा मा प्रकाशित भएको थियो।[][] यो गीतलाई समीक्षकहरूले तारिफ गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. शिरीष, दिल (१९ साउन २०७७), "प्रकाश सपुतको‘बदला बरिलै’ युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा", अन्नपूर्ण, अन्तिम पहुँच १७ आषाढ २०७९
  2. "प्रकाश सपुतको ‘बदला बरिलै’", अनलाइनखबर, १८ साउन २०७७, अन्तिम पहुँच १७ आषाढ २०७९
  3. बरामु, रीता (३१ श्रावण २०७७), "बदला होइन, बलात्काररहित समाज", नयाँ पत्रिका, अन्तिम पहुँच १७ आषाढ २०७९ अभिलेखिकरण २०२२-०७-०१ वेब्याक मेसिन
  4. "रुचाइयो प्रकाश सपुतको 'बदला बरिलै'", शिलापत्र, २१ साउन २०७७, अन्तिम पहुँच १७ आषाढ २०७९
  5. लम्साल, ध्रुव (२६ साउन २०७७), "यस्तो छ प्रकाश सपुतको ‘बदला बरिलै’ मन पर्नुको कारण", राजधानी, अन्तिम पहुँच १७ आषाढ २०७९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]