बर्टेन्ड रसेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Bertrand Arthur William Russell, 3rd Earl Russell.jpg

१८ मे १८७२ मा बेलायतमा जन्मेका साहित्यकार, गणितज्ञ, समालोचक एवं विचारक ।

सन १९५० मा नोवेल पुरस्कार द्वारा सम्मनित 'रसेल' मानवतावादि एवं वैचारिक स्वतन्त्रतावादि सृजना का लागि प्रसिद्ध छन। उनी युद्द बिरोधि, साम्राज्यबाद बिरोधि, साम्यबाद बिरोधि एव नाजीबाद बिरोधि अभियानमा सधै समर्पित रहे। स्वतन्त्र जीवन यापन का पक्षपाति 'रसेल'को २ फेब्रुअरी १९७० मा देहान्त भएको थियो।

उनको en:Why I Am Not a Christian अति नै विचारोत्तेजक निवन्ध मानिएको छ।