बहादुर सिंह बराल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

स्वर्गीय कप्तान बहादुर सिंह बराल (१५ अप्रिल १८९२ – १६ अक्टोबर १९६२) नेपालको राष्ट्रिय कवि थिए । [१] [२] उनी ब्रिटिस-ईन्डियन सेनाको प्रथम गोरखा राइफल्समा सेनानी थिए ।[३] उनले बरालको आँसु नामक संरचना गरेका थिए । उक्त कवितामा धर्म, राष्ट्रियता, समानता, बहादुरी र समाज कल्याणको भावना छ ।

मेजर सर्वजीत सिंह बरालका पुत्रका रूपमा उनको जन्म नवलपरासी जिल्लाको चुली बोझा, देवचुलीमा भएको थियो । प्रथम गोरखा फौजको दोस्रो बटालियनबाट द्वितीय विश्व युद्धमा भाग लिएका थिए ।

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "Madhyakalin Kabyik Kriti..." [dead link]
  2. K. V. Singh Political profiles of modern India 2005 p335 "Durga Malla had drawn inspiration from the poet and social reformer Subedar-Major Bahadur Singh Baral and the musician and playwright Mitra Sen Thapa."
  3. "The Khukri Chronicles", Outlook India