बहामसको झण्डा
स्वरूप
| प्रयोग | राष्ट्रिय झन्डा |
|---|---|
| अनुपात | १:२ |
| लागू | सन् १० जुलाई १९७३ |
बहामसको झण्डामा (अङ्ग्रेजी: Flag of the Bahamas) कालो त्रिकोण र तीन तेर्सो धर्काहरु छन् जसमा तीनवटा रङ्ग छन्: निलो, पहेँलो र कालो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Bahamas profile", BBC News (अङ्ग्रेजीमा) (BBC), अन्तिम पहुँच १८ श्रावण २०७९।