बहामस महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(बहामस महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सङ्गठन | बहामस फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | केभिन डेभिज | ||
गृह रङ्गशाला | थोमस रोबिन्सन रङ्गशाला | ||
फिफा कोड | BAH | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | बरियतामा नराखिएको | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १३६ (डिसेम्बर २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बर्मुडा ३–० बहामस (ह्यामिल्टन, बर्मुडा; २३ अप्रिल २००२) | |||
ठूलो विजय | |||
बहामस आहिलेसम्म खेल जितेको छैन[१] | |||
ठूलो हार | |||
बहामस ०–९ हाइटी (नासाउ, बहामस; १९० जुलाई २००२ ) | |||
विश्वकप | |||
उपस्थिति | ० | ||
कनकाकाफ महिला गोल्ड कप | |||
उपस्थिति | ० |
बहामस महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बहामसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बहामस फुटबलको लागि शासकीय निकाय बहामस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो । बहामसले हालसम्म जम्मा ६ वटा खेलहरू खेलेको छ जसमा सबैमा पराजय बेहोरेको छ । टोली हालसम्मा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएको छैन ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बहामस: फिफा/कोका-कोला विश्व बरियता", फिफा डटकम, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१४।