बादल पारि (चलचित्र)
Jump to navigation
Jump to search
बादल पारि (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा भुवन केसी, जल शाह, नीर शाह को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ उगेन छोपेल ले निर्देशन गर्नु भएको हो । यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहेको छ ।
पात्रहरू[सम्पादन गर्ने]
![]() |
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |