बामयान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: i, ii, iii, iv, vi. |
स्रोत | 208 |
दर्जा प्राप्त | २००३ (२७औं शत्र) |
खतरापूर्ण | २००३–हालसम्म |
बमियान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य एक युनेस्को विश्व सम्पदा क्षेत्र हो।[१][२]
सन् २००१ मार्च मा तालिबान नेता मुल्लाह मोहमद ओमारको आदेशमा यो मुर्ति तालिबानद्वारा , डाइनामाइट बिस्फोट गरी नष्ट गरियो ।[३] बुद्धको मुर्ति नष्ट गर्ने यो कार्यको अन्तराष्ट्रिय स्तरमा निकै निन्दा गरियो।
इतिहास
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ name=Unesco
- ↑ http://whc.unesco.org/en/list/208
- ↑ "Bamiyan Valley – Afghanistan"।