तालिबान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
तालिबान
طالبان
नेता
सञ्चालित अवधि
समूह(हरू)प्रारम्भिक रूपमा पश्तुन;[१][२] केही ताजिक, उत्तर अफगानिस्तानमा[३]
प्रधान कार्यालयकन्दाहार, अफगानिस्तान (सन् १९९४–२००१)
सक्रिय क्षेत्र2021 Taliban Offensive.png
   अफगानी सरकारको नियन्त्रणमा , नाटो, र सहयोगी
  तालिबान, अल कायदा, र सहयोगीको नियन्त्रणमा
विचारधारा
आकार
  • ४५,००० (सन् २००१ अनुमानित)[१७]
  • ११,००० (सन् २००८ अनुमानित)[१८]
  • ३६,००० (सन् २०१० अनुमानित)[१९]
  • ६०,००० (सन् २०१४ अनुमानित)[२०]
  • २,००,००० (सन् २०२१ अनुमानित)[२१]
सम्बद्धसहयोगी राष्ट्र
गैर-राष्ट्र सहयोगी
विपक्षीविरोधी राष्ट्र विरोधी गैर-राष्ट्र
युद्धहरू
← पूर्ववर्ती
जमियत उलेमाये इस्लामको विद्यार्थी सङ्गठन

तालिबान (अफगानी: طالبان )[५२], जसलाई तालेबान वा तालिबान आन्दोलनको नामबाट पनि जानिन्छ, एक सुन्नी इस्लामी आधारवादी आन्दोलन हो। यसको सुरुवात सन् १९९४ मा दक्षिणी अफगानिस्तानमा भएको थियो। तालिबान पश्तो भाषाको शब्द हो, यसको अर्थ विद्यार्थी (छात्र) हुन्छ।

सन् १९९६ देखि २००१ सम्मा, तालिबानले अफगानिस्तानको तीन चौथाई जमिन कब्जा गरेको थियो र इस्लामी शरीया कानूनको कडा रुपमा लागू गरेको थियो। तालिबान आन्दोलनलाई पाकिस्तान, साउदी अरबसंयुक्त अरब इमिरेट्सले मात्र मान्यता दिएको थियो। अफगानिस्तानलाई ढुङ्गे युगमा पुर्याउन र अहिलेको दुर्दशाको लागि तालिबानलाई जिम्मेवार मानिन्छ।[५३]

निन्दनीय कार्यहरू[सम्पादन गर्ने]

मानव बेचबिखन[सम्पादन गर्ने]

कयौँ तालिबान र अल कायदा कमान्डरहरूले मानव बेच बिखनको सञ्जाल चलाएका थिए। उनीहरूले जातीय अल्प सङ्ख्याक समुदायका महिलाहरूलाई अपहरण गरेर अफगानिस्तान र पाकिस्तानमा यौन दासत्वको लागि बिक्री गर्ने गर्दथे।[५४]

सबै तालिबान कमान्डरहरू मानव बेचबिखनमा संलग्न थिएनन्। धेरै तालिबानीहरूले अल कायदा र अन्य तालिबान कमान्डरहरूले चलाएको मानव बेचबिखनको विरोध गरेका थिए। नुरुलुदाह र उनका १० जना मानिसले अल कायदाको पाकिस्तानी सदस्यहरू द्वारा अपहरित केही महिलालाई उद्धार गरेका थिए। जालालाबादमा, स्थानीय तालिबान कमान्डरले अल कायदाको अरबा सदस्यको शिविरमा रहेका महिलालाई छुटाएका थिए।[५४]

महिला उत्पीडन[सम्पादन गर्ने]

२००१ अगस्ट २६ मा काबुलमा धार्मिक प्रहरीद्वारा एक महिलालाई पिटिँदै [५५]
  • तालिबानले शरिया कानून अनुसार महिलालाई बुर्का लगाउने आदेश फरमान जारी गरेको थियो।
  • १० वर्षीय भन्दा माथिको उमेरका बालिकालाई स्कुल जान मनाही थियो।
  • तालिबानले १९९६ मा शासन सत्तामा पुगेपछि लैङ्गिक आधारमा कानून बनाएको थियो। यी कानूनबाट महिलाहरू सबैभन्दा धेरै उत्पीडित थिए।
  • अफगानी महिलाहरूलाई जागिर गर्ने अनुमति थिएन।
  • महिलाहरूलाई सबै प्रकारको शिक्षा विद्यालय, कलेज, र विश्वविद्यालयमा बन्देज गरिएको थियो।
  • कुनै पुरुष नातेदार बिना महिलालाई घरबाट बाहिर निस्कन अनुमति थिएन।
  • पुरुष डाक्टरद्वारा चेकअप गराउँदा महिला र किशोरीहरूलाई बहिष्कार गरिन्थ्यो। यसको साथै महिलाहरू माथि नर्स र डाक्टर बन्न पनि बन्देज थियो।
  • तालिबानको कुनै पनि आदेशको उल्लङ्घन गर्दा महिलाहरूलाई निर्दयतापूर्वक पिटिन्थ्यो वा मारिन्थ्यो।

नागरिक माथि हिंसा[सम्पादन गर्ने]

हिन्दु र सिख माथी भेदभाव[सम्पादन गर्ने]

हिन्दु र सिख समुदाय अफगानिस्तानमा ऐतिहासिक समय देखि बसिरहेका थिए। उनीहरू अफगानिस्तानको मुख्य अल्पसङ्ख्यक थिए र शिक्षा र व्यापारमा सम्पन्न थिए।[५६] अफ्गान गृहयुद्ध (१९८९-१९९२) पछी, उनीहरू भारत र अन्य देशहरूमा बसाइ सर्न थाले ।[५७] अफगानिस्तानमा तालिबान राज सुरु भएपछि, तालिबानले कडा शरिया कानून लागु गरेको थियो जसले गर्दा हिन्दु र सिख मा भेदभाव सुरु भएको थियो। हिन्दु र सिख जनसङ्ख्या तीव्र गतिले ओरालो लाग्न सुरु भएको थियो ।[५८] तालिबानले गैर मुस्लिमलाई मन्दिर तथा पूजा गर्ने स्थानको निर्माणमा रोक लागाए, मुस्लिमको आलोचना गर्न प्रतिबन्ध गरे, गैर मुस्लिमलाई मुस्लिम बस्तिमा रहन रोक लगाए र गैर मुस्लिम महिलालाई चिन्हको रुपमा पहेलो लुगा लगाउन आदेश जारी गरेका थिए।[५९]

सहायताकर्मी र इसाई माथि हिंसा[सम्पादन गर्ने]

आधुनिक शिक्षामा प्रतिबन्ध[सम्पादन गर्ने]

तालिबान सत्तामा आउनु भन्दा अगाडी, अफगानिस्तानमा शिक्षालाई ठूलो महत्वका साथ् हेरिन्थ्यो । काबुल विश्वविद्यालय एसिया र मध्ये पूर्वका विद्यार्थीहरूको आकर्षण थियो। यद्यपि तालिबान आएपछि आधुनिक शिक्षामा प्रतिबन्ध लागेको थियो, महिला शिक्षामा प्रतिबन्ध गरियो र स्मालिक शार्मिक स्कुल र कुरानको पढाइमा मात्र प्रत्साहन गरियो। अफगानिस्तानको आधा जस्तो स्कुल नष्ट गरियो।[६०] तालिबानले शिक्षक र विद्यार्थी माथि हिंस्रक आक्रमण गर्यो र अभिभावक तथा शिक्षालाई धम्की दिए।[६१]

साँस्कृतिक नरसंहार[सम्पादन गर्ने]

सन् २००१ मार्च मा तालिबान नेता मुल्लाह मोहमद ओमारको आदेशमा बमियान बुद्धको मुर्ति तालिबानद्वारा , डाइनामाइट बिस्फोट गरी नष्ट गरियो।[६२] बुद्धको मुर्ति नष्ट गर्ने यो कार्यको अन्तराष्ट्रिय स्तरमा निकै निन्दा गरियो।

खेलकुद र मनोरञ्जन गतिविधिमा प्रतिबन्ध[सम्पादन गर्ने]

सन् १९९६-२००१ को तालिबान शासनमा, फुटबल, चङ्गा उडाउने, र चेस जस्ता खेलकुद र गतिविधिमा प्रतिबन्ध लगाइएको थियो। टेलिभिजन, सिनेमा, सङ्गीत, भिसिआर र स्याटेलाइट डिस जस्ता मनोरञ्जन गतिबिधिमा पनि प्रतिबन्ध लगाइएको थियो। [६३] चङ्गा उडाउने अफगानिस्तानको लोकप्रिय प्रचलन थियो। धेरै अफगान बालबालिकाहरूलाई चङ्गा उडाउने क्रममा समातियो र उनीहरूलाई निर्दयिता पूर्वक कुटियो।[६४] उनीहरूले साङ्गीतिक सामग्री" माथि र प्राणीहरूको दृश्य प्रतिनिधित्वमा पनि प्रतिबन्ध गरेका थिए।[६५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Giustozzi, Antonio (२००९), Decoding the new Taliban: insights from the Afghan field, Columbia University Press, पृ: २४९, आइएसबिएन 978-0-231-70112-9 
  2. Clements, Frank A. (२००३), Conflict in Afghanistan: An Encyclopedia (Roots of Modern Conflict), ABC-CLIO, पृ: २१९, आइएसबिएन 978-1-85109-402-8 
  3. "The Non-Pashtun Taleban of the North: A case study from Badakhshan – Afghanistan Analysts Network", www.Afghanistan-Analysts.org, ३ जनवरी २०१७, अन्तिम पहुँच २१ जनवरी २०१८ 
  4. Whine, Michael (१ सेप्टेम्बर २००१), "Islamism and Totalitarianism: Similarities and Differences", Totalitarian Movements and Political Religions 2 (2): 54–72, डिओआई:10.1080/714005450 
  5. Deobandi Islam: The Religion of the Taliban U. S. Navy Chaplain Corps, 15 October 2001
  6. ६.० ६.१ Maley, William (२००१), Fundamentalism Reborn? Afghanistan and the Taliban, C Hurst & Co, पृ: १४, आइएसबिएन 978-1-85065-360-8 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Stanford
  8. Ogata, Sadako N. (२००५), The Turbulent Decade: Confronting the Refugee Crises of the 1990s, W. W. Norton & Company, पृ: २८६, आइएसबिएन 978-0-393-05773-7 
  9. McNamara, Melissa (३१ अगस्ट २००६), "The Taliban In Afghanistan", CBS, अन्तिम पहुँच ५ जुन २०१६ 
  10. १०.० १०.१ "Did you know that there are two different Taliban groups?", www.digitaljournal.com, १ अप्रिल २०१३। 
  11. Deobandi Islam: The Religion of the Taliban U. S. Navy Chaplain Corps, 15 October 2001
  12. "Taliban - Oxford Islamic Studies Online", www.oxfordislamicstudies.com 
  13. "Afghan Taliban", National Counterterrorism Center, मूलबाट ९ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०१५ 
  14. Rashid, Taliban (2000)
  15. "Why are Customary Pashtun Laws and Ethics Causes for Concern? | Center for Strategic and International Studies", Csis.org, १९ अक्टोबर २०१०, मूलबाट ९ नोभेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  16. "Understanding taliban through the prism of Pashtunwali code", CF2R, ३० नोभेम्बर २०१३, मूलबाट १० अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  17. "Taliban and the Northern Alliance", US Gov Info, About.com, अन्तिम पहुँच २६ नोभेम्बर २००९ 
  18. 9/11 seven years later: US 'safe,' South Asia in turmoil वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१५ मिति. Retrieved 24 August 2010.
  19. Hamilton, Fiona; Coates, Sam; Savage, Michael (३ मार्च २०१०), "MajorGeneral Richard Barrons puts Taleban fighter numbers at 36000", The Times (London)। 
  20. "Despite Massive Taliban Death Toll No Drop in Insurgency", Voice of America, Akmal Dawi, मूलबाट ३ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  21. "Afghanistan’s Security Forces Versus the Taliban: A Net Assessment", Combating Terrorism Center at West Point, १४ जनवरी २०२१, अन्तिम पहुँच १४ अगस्ट २०२१ 
  22. "The Taliban – Mapping Militant Organizations", web.stanford.edu, अन्तिम पहुँच २० फेब्रुअरी २०१९ 
  23. "Taliban Leader Feared Pakistan Before He Was Killed", न्युयोर्क टाइम्स, ९ अगस्ट २०१७। 
  24. "Qatar's Dirty Hands", नेसनल रिभ्यू, ३ अगस्ट २०१७। 
  25. "Saudi has evidence Qatar supports Taliban: Envoy", Pajhwok Afghan News, ७ अगस्ट २०१७। 
  26. २६.० २६.१ "Why did Saudi Arabia and Qatar, allies of the US, continue to fund the Taliban after the 2001 war?", scroll.in, अन्तिम पहुँच १९ अप्रिल २०१८ 
  27. "Iranian Support for Taliban Alarms Afghan Officials", Middle East Institute, ९ जनवरी २०१७। 
  28. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named mansouriran
  29. "Iran Backs Taliban With Cash and Arms", The Wall Street Journal, ११ जुन २०१५, अन्तिम पहुँच १३ जुन २०१५ 
  30. "Iran Closes Consulate in Mazar-i-Sharif as Fighting Escalates in Northern Afghanistan - Politics news", Tasnim News Agency (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१६ 
  31. Small, Andrew (२३ अगस्ट २०१५), "China's Man in the Taliban", Foreign Policy Argument, अन्तिम पहुँच २६ जुलाई २०१९ 
  32. Danahar, Paul (३ सेप्टेम्बर २००७), "Taleban 'getting Chinese arms'", बीबीसी, अन्तिम पहुँच २६ जुलाई २०१९ 
  33. "Is Russia arming the Afghan Taliban?", BBC News, अप्रिल २०१८। 
  34. Diplomat, Samuel Ramani, The, "What's Behind Saudi Arabia's Turn Away From the Taliban?", The Diplomat 
  35. Shehzad, Mohammad (१० मार्च २००६), "Why is the Pakistan army scared of this man?", in.rediff.com, rediff, मूलबाट १६ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०२० 
  36. Gall, Carlotta (२६ मार्च २००९), "Pakistan and Afghan Taliban Close Ranks", The New York Times, Islamabad, Pakistan, अन्तिम पहुँच १४ डिसेम्बर २०२० 
  37. Zahid, Farhan (१५ अप्रिल २०१९), "Profile of New TTP Chief Mufti Noor Wali Mehsud: Challenges and Implications", pakpips.com, Islamabad, Pakistan: Pak Institute for Peace Studies, पृ: ४, अन्तिम पहुँच १४ डिसेम्बर २०२० 
  38. "Afghan militant fighters 'may join Islamic State'", BBC News, २ सेप्टेम्बर २०१४, अन्तिम पहुँच ३ मार्च २०१७ 
  39. "Afghanistan: Ghani, Hekmatyar sign peace deal", Al Jazeera, २९ सेप्टेम्बर २०१६। 
  40. "Why Central Asian states want peace with the Taliban", DW News, २७ मार्च २०१८। 
  41. Roggio, Bill; Weiss, Caleb (१४ जुन २०१६), "Islamic Movement of Uzbekistan faction emerges after group's collapse", Long War Journal, अन्तिम पहुँच ६ अगस्ट २०१७ 
  42. "Rare look at Afghan National Army's Taliban fight", BBC News, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  43. "Dealing With the Taliban: India’s Strategy in Afghanistan After U.S. Withdrawal", Carnegie India, अन्तिम पहुँच २ जुन २०२० 
  44. "Taliban attack NATO base in Afghanistan – Central & South Asia", Al Jazeera English, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  45. "ISIS reportedly moves into Afghanistan, is even fighting Taliban", १२ जनवरी २०१५, मूलबाट १३ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०१५ 
  46. "ISIS, Taliban announced Jihad against each other", Khaama Press, २० अप्रिल २०१५, अन्तिम पहुँच २३ अप्रिल २०१५ 
  47. "Taliban leader: allegiance to ISIS 'haram'", Rudaw, १३ अप्रिल २०१५, अन्तिम पहुँच २३ अप्रिल २०१५ 
  48. "Taliban say gap narrowing in talks with US over Afghanistan troop withdrawal", Military Times, ५ मे २०१९। 
  49. ४९.० ४९.१ "Afghanistan's warlord vice-president spoiling for a fight with the Taliban", The Guardian, ४ अगस्ट २०१५। 
  50. Ibrahimi, Niamatullah. 2009. "Divide and Rule: State Penetration in Hazarajat (Afghanistan) from Monarchy to the Taliban", Crisis States Working Papers (Series 2) 42, London: Crisis States Research Centre, LSE
  51. Jonson, Lena (२५ अगस्ट २००६), Tajikistan in the New Central Asia, आइएसबिएन 9781845112936, मूलबाट १६ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१४ 
  52. "Definition of TALIBAN", www.merriam-webster.com, अन्तिम पहुँच २०२१-०७-०८ 
  53. "सङ्ग्रहीत प्रति", मूलबाट ७ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०१४ 
  54. ५४.० ५४.१ "Lifting The Veil On Taliban Sex Slavery", टाइम, १० फेब्रुअरी २००२, मूलबाट २०११-०६-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुलाई २०२१ 
  55. "Movies" (MPG), Revolutionary Association of the Women of Afghanistan (RAWA), मूलबाट २५ मार्च २००९-मा सङ्ग्रहित। 
  56. Weekes, Richard V. (१९८४), Muslim peoples : a world ethnographic survey, Internet Archive, Westport, Conn. : Greenwood Press, पृ: 601, आइएसबिएन 978-0-313-23392-0 
  57. "COMMUNISM, REBELLION, AND SOVIET INTERVENTION", lcweb2.loc.gov, अन्तिम पहुँच २०२१-०५-०८ 
  58. KABIR, NAHID A. (२००५), "The Economic Plight of the Afghans in Australia, 1860—2000", Islamic Studies 44 (2): 229–250, आइएसएसएन 0578-8072, जेएसटिओआर 20838963 
  59. Rashid 2000, pp. 231–234.
  60. "Case Study: Education in Afghanistan", BBC 
  61. "Lessons in Terror Attacks on Education in Afghanistan", Human Rights Watch, ११ जुलाई २००६, अन्तिम पहुँच ५ जनवरी २०२१ 
  62. "Bamiyan Valley – Afghanistan" 
  63. Rashid, Ahmed (२० अप्रिल २०१०), Taliban: Militant Islam, Oil and Fundamentalism in Central Asia, आइएसबिएन 9780300164848 
  64. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named rferl.org
  65. Wroe, Nicholas (१३ अक्टोबर २००१), "A culture muted", The Guardian