बार्ट सिम्प्सन
Jump to navigation
Jump to search
बार्ट सिम्प्सन द सिम्प्सन्सका एक पात्र हुन्। उनी एक १० वर्षीय बालक हुन्। यो पात्रको स्वर न्यान्सी कार्टराइटले प्रदान गरेका छन्। उनी होमर सिम्प्सन र मार्ज सिम्प्सनका जेठा सन्तान र एक्लो छोरा हुन्। उनी आफ्नो बहिनी लिजा सिम्प्सन भन्दा पृथक पात्र छ। यो पात्र निकै प्रसिद्ध छ। टाइम पत्रिकाले घोषणा गरेको २०औं शताब्दीका २० प्रमुख एन्टरटेनर (१०० प्रमुख व्यक्ति) मध्ये यो एक मात्र एनिमेटेड पात्र हो।