म्यागी सिम्प्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म्यागी सिम्प्सन द सिम्प्सनस्मा होमर सिम्प्सन र मार्ज सिम्प्सनकी कान्छी छोरी हुन्।