द सिम्प्सन्स
स्वरूप
(द सिम्प्सनस्बाट अनुप्रेषित)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
द सिम्प्सन्स | |
---|---|
निर्माण गर्ने देश | संयुक्त राज्य अमेरिका |
भाषा(हरू) | अंग्रेजी |
सत्रहरुको सङ्ख्या | २८ |
भागहरूको सङ्ख्या | ६१८ |
निर्माण | |
प्रसारण अवधि | २१–२४ मिनेट |
बाह्य कडीहरू | |
आधिकारिक वेभसाइट |
द सिम्प्सनस् (अङ्ग्रेजी: The Simpsons) एक एनिमेटेड सिट्कम (सिचुवेसनल् कमेडी) शृङ्खला हो । एमी एवार्ड जिती सकेको यो कार्यक्रम म्याट ग्रोनिंगले फक्स ब्रोडकास्टिंग कम्पनिकको लागि बनाएका थिए ।[१][२][३] यो कार्यक्रम टेलिभिजन जगतको इतिहासमा सबै भन्दा सफल र लोकप्रीय कार्यक्रमहरू मध्य एक हो । यसका प्रमुख पात्रहरू यस प्रकार छन्-
- होमर सिम्प्सन
- मार्ज सम्प्सन
- बार्ट सिम्प्सन
- लिजा सिम्प्सन
- म्यागी सिम्प्सन
- अब्राहम सिम्प्सन
- मोन्टगमरी बर्न्स
- अपु नाहासापीमापेतिलोन
- मोअ सिज्ल्याक आदि
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ortved, John (अक्टोबर १२, २०१०), The Simpsons: An Uncensored, Unauthorized History, Faber & Faber, पृ: २८७, आइएसबिएन 978-0-86547-939-5, अन्तिम पहुँच फेब्रुअरी २, २०१४।
- ↑ Facts On File, Incorporated (२०१०), Animation, Infobase Publishing, पृ: ९, आइएसबिएन 978-1-4381-3249-5, अन्तिम पहुँच फेब्रुअरी २, २०१४।
- ↑ Irwin, William; Conard, Mark T.; Skoble, Aeon J. (अगस्ट २१, २०१३), The Simpsons and Philosophy: The D'oh! of Homer, Open Court, पृ: १९७२, आइएसबिएन 978-0-8126-9694-3, अन्तिम पहुँच फेब्रुअरी २, २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा द सिम्प्सन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।