बार्बाडोस राष्ट्रिय फुटबल टोली
स्वरूप
(बार्बाडोस राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| उपनाम(हरू) | Bajan Tridents | ||
|---|---|---|---|
| सङ्गठन | बार्बाडोस फुटबल सङ्घ | ||
| सङ्घ | कनकाकाफ (उत्तर अमेरिका) | ||
| उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | Ahmed Mohamed Ahmed[१] | ||
| कप्तान | Emmerson Boyce | ||
| सर्वाधिक उपस्थिति | Norman Forde (७०) | ||
| सर्वाधिक गोलकर्ता | Llewellyn Riley (२३)[२] | ||
| गृह रङ्गशाला | बार्बाडोस राष्ट्रिय रङ्गशाला | ||
| फिफा कोड | BRB | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १६२ | ||
| उच्च वरीयता | ९२ (अक्टोबर २००९) | ||
| निम्न वरीयता | १८१ (जुलाई २०१७) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(बार्बाडोस; ९ फेब्रुअरी १९३१) | |||
| ठूलो विजय | |||
(सेन्ट जोन्स, एन्टिगुआ र बर्बुडा; २४ सेप्टेम्बर २००६) | |||
| ठूलो हार | |||
(ब्रिटिस गयाना; अज्ञात मिती १९३१) | |||
बार्बाडोस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बार्बाडोसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बार्बाडोसमा फुटबलको लागि शासकीय निकाय बार्बाडोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ https://www.fifa.com/associations/association=BRB/about.html
- ↑ "Llewellyn Riley", www.soccer-db.info, अन्तिम पहुँच २० अगस्ट २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बार्बाडोस टिम प्रोफाइल, फिफा वेबसाइट
- बार्बाडोस फुटबल सङ्घ