बिष

बिष रासायनिक प्रतिक्रियाहरूको कारण शरीरका अङ्ग, तन्तु, कोशिकाहरू र डीएनएलाई चोटपटक वा हानि पुर्याई रोग तथा विकार पैदा गर्न सक्ने र जीवको ज्यान समेत लिन सक्ने रासायनिक पदार्थ हो।[१] शब्दको रूपमा प्रयोग गर्दा यसले हानिकारक मानिने कुनै पनि चीजलाई ब्याख्या गर्दछ। बिषको बिषाक्तताको कारण ब्यापारिक वा कृषी प्रयोजनमा यसको प्रयोग अत्यधिक रूपमा हुने गर्छ।
इतिहास[सम्पादन गर्नुहोस्]
मानव इतिहासमा विषको प्रयोग हत्या, कीट-नियन्त्रण, आत्महत्या तथा मृत्युदण्डको एक विधिको रूपमा गरिएको पाइन्छ। मृत्युदण्डको रूपमा विषको प्रयोग गर्ने कार्य प्राचिन समयमा रोमनहरूले गरेको पाइन्छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ नेपाली बृहत शब्दकोस, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, आइएसबिएन 978-99933-71-10-6।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा बिष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।