भारतीय क्रिकेट नियन्त्रण बोर्ड
स्वरूप
(बिसिसिआईबाट अनुप्रेषित)
भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआई | |
---|---|
खेल | क्रिकेट |
क्षेत्राधिकार | राष्ट्रिय |
स्थापना | १९२८ |
मान्यता | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
मुख्यालय | ४ मंजिल, क्रिकेट सेन्टर, वानखेडे स्टेडियम, डी रोड, चर्चगेट, मुम्बई, महाराष्ट्र, भारत |
अध्यक्ष | अनुराग ठाकुर |
सचिव | अजय शिर्के |
पुरुष प्रशिक्षक | अनिल कुम्बले |
महिला प्रशिक्षक | पूर्णिमा राव |
परिचालन आय | ₹१६६.८७ करोड (युएस$२३ मिलियन) (2015)[१] |
आधिकारिक वेबसाइट | |
www | |
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) (अङ्ग्रेजी: Board of Control for Cricket in India) भारतमा क्रिकेटको लागि राष्ट्रिय नियामक निकाय हो । यो बोर्डको स्थापना, तमिलनाडु सोसायटी पञ्जीकरण ऐनको अन्तर्गत डिसेम्बर १९२८ मा गरिएको थियो । यो संस्था राज्य क्रिकेट सङ्घहरूको एकिकृत सङ्घ हो, राज्य क्रिकेट सङ्घहरूले आफ्नो प्रतिनिधि यो संस्थामा पठाउछन् जसले बिसिसिआई अधिकारीहरूको चुनावमा मतदान गर्दछन् ।
प्रतीक चिन्ह
[सम्पादन गर्नुहोस्]बिसिसिआई लोगोको औपनिवेशिक कालको समय भारत, भारतीय राष्ट्रिय प्रतीकको स्टारको आदेशको प्रतीकबाट लिइएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "वार्षिक रिपोर्ट 2014-15", बीसीसीआई, अन्तिम पहुँच १७ अप्रैल २०१६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०३ मिति