सामग्रीमा जानुहोस्

अनिल कुम्बले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनिल कुम्बले
Anil Kumble
अनिल कुम्बले
व्यक्तिगत जानकारी
नामअनिल कुम्बले
जन्म (1970-10-17) १७ अक्टोबर १९७० (उमेर ५३)
बेङ्गलोर, भारत
उपनामजम्बो
उचाई६ फिट २ इन्च (१.८८ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते लेग स्पीन
भूमिकाबलर तथा टेस्ट कप्तान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १९२)९ अगस्त १९९० विरुद्ध इङ्ल्यान्ड
अन्तिम टेस्ट२९ अक्टोबर २००८ विरुद्ध  अस्ट्रेलिया
ओडिआई पहिलो खेल (क्याप ७८)२५ अप्रिल १९९० v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१९ मार्च २००७ v बर्मुडा
घरेलु टोली जानकारी
वर्षटिम
१९८९/९० – २००८/०९कर्नाटक
२००६सरे काउन्टी क्रिकेट क्लब
२०००लिसेस्टरशायर काउन्टी क्रिकेट क्लब
१९९५नर्थह्याम्प्टनशायर काउन्टी क्रिकेट क्लब
२००८-२०१०रोयल च्यालेंजर बेंगलोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई प्रथम श्रेणी क्रिकेट ए क्रिकेट
खेल १३२ २७१ २४४ ३८०
कुल रन २,५०६ ९३८ ५,५७२ १,४५६
ब्याटिङ औसत १७.७७ १०.५४ २१.६८ ११.२०
१००/५० १/५ ०/० ७/१७ ०/०
शीर्ष अङ्क ११०* २६ १५४* ३०*
कुल बल ४०,८५० १४,४९६ ६६,९३१ २०,२४७
विकेट ६१९ ३३७ १,१३६ ५१४
बलिङ औसत २९.६५ ३०.८९ २५.८३ २७.५८
एक इनिङमा ५ विकेट ३५ ७२
एक खेलमा १० विकेट छैन १९ छैन
उत्कृष्ट बलिङ १०/७४ ६/१२ १०/७४ ६/१२
क्याच/स्टम्प ६०/– ८५/– १२०/– १२२/–
स्रोत: क्रिकइन्फो, ८ नोभेम्बर २००८

अनिल कुम्बले (उच्चारण; जन्म १७ अक्टोबर १९७०) भारतका क्रिकेट खेलाडी हुन् । उनी जिम लेकरपछि विश्वको पहिलो यस्तो खेलाडी हुन् जसले टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिएका छन् ।[] अनिल कर्नाटक प्रदेशको बेङ्गलोर नगरको निवासी हुन् । उनको सम्मानमा यस नगरको एउटा सबैभन्दा मुख्य चोकलाई अनिल कुम्बले चौक को नाम दिइएको छ । भारतको तर्फबाट खेल्दै टेस्ट क्रिकेटमा ५०० विकेट लिने उनी पहिलो भारतीय हुन् ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

कप्तान रेकर्ड

[सम्पादन गर्नुहोस्]
खेलको स्थान म्याच जित हार टाई बराबर नोट
देशभित्र खेलेका खेलहरू (भारतमा) []
देश बाहिर []
समग्र रेकर्ड १४ []

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Lal, Kuldip (७ फेब्रुअरी १९९९), "Kumble takes all 10 wickets as India rout Pakistan", ESPN Cricinfo, अन्तिम पहुँच १९ मे २०१२ 
  2. "Statistics – Stats-guru – Test matches – Team records", ESPNcricinfo, अन्तिम पहुँच १७ मे २०१२ 
  3. "Statistics – Stats-guru – Test matches – Team records", ESPNcricinfo, अन्तिम पहुँच १७ मे २०१२ 
  4. "Records – India – Test matches – List of captains", ESPNcricinfo, अन्तिम पहुँच १७ मे २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]