अनिल कुम्बले
स्वरूप
अनिल कुम्बले | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | अनिल कुम्बले | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | १७ अक्टोबर १९७० बेङ्गलोर, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | जम्बो | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ६ फिट २ इन्च (१.८८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ-हाते लेग स्पीन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | बलर तथा टेस्ट कप्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप १९२) | ९ अगस्त १९९० विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २९ अक्टोबर २००८ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ७८) | २५ अप्रिल १९९० v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १९ मार्च २००७ v बर्मुडा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९८९/९० – २००८/०९ | कर्नाटक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००६ | सरे काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००० | लिसेस्टरशायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९५ | नर्थह्याम्प्टनशायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८-२०१० | रोयल च्यालेंजर बेंगलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ८ नोभेम्बर २००८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अनिल कुम्बले (ⓘ; जन्म १७ अक्टोबर १९७०) भारतका क्रिकेट खेलाडी हुन् । उनी जिम लेकरपछि विश्वको पहिलो यस्तो खेलाडी हुन् जसले टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिएका छन् ।[१] अनिल कर्नाटक प्रदेशको बेङ्गलोर नगरको निवासी हुन् । उनको सम्मानमा यस नगरको एउटा सबैभन्दा मुख्य चोकलाई अनिल कुम्बले चौक को नाम दिइएको छ । भारतको तर्फबाट खेल्दै टेस्ट क्रिकेटमा ५०० विकेट लिने उनी पहिलो भारतीय हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कप्तान रेकर्ड
[सम्पादन गर्नुहोस्]| खेलको स्थान | म्याच | जित | हार | टाई | बराबर | नोट |
|---|---|---|---|---|---|---|
| देशभित्र खेलेका खेलहरू (भारतमा) | ७ | १ | १ | ० | ५ | [२] |
| देश बाहिर | ७ | २ | ४ | ० | १ | [३] |
| समग्र रेकर्ड | १४ | ३ | ५ | ० | ६ | [४] |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Lal, Kuldip (७ फेब्रुअरी १९९९), "Kumble takes all 10 wickets as India rout Pakistan", ESPN Cricinfo, अन्तिम पहुँच १९ मे २०१२।
- ↑ "Statistics – Stats-guru – Test matches – Team records", ESPNcricinfo, अन्तिम पहुँच १७ मे २०१२।
- ↑ "Statistics – Stats-guru – Test matches – Team records", ESPNcricinfo, अन्तिम पहुँच १७ मे २०१२।
- ↑ "Records – India – Test matches – List of captains", ESPNcricinfo, अन्तिम पहुँच १७ मे २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अनिल कुम्बले सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अनिल कुम्बले सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।