बीना बनर्जी
स्वरूप
बीना बनर्जी | |
|---|---|
बीना बनर्जी सन् २००९ मा | |
| जन्म | १९ फेब्रुअरी १९४३[१] |
| अन्य नाम | बीना |
| पेशा | अभिनेत्री |
| कार्यकाल | सन् १९७७–वर्तमान |
| जीवनसाथी | अजय विश्वास |
| मातापिता | प्रदीप कुमार |
बीना बनर्जी (जसलाई बीनाको नामले पनि चिनिने गर्छ) बङ्गाली र हिन्दी चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन्।
परिवार
[सम्पादन गर्नुहोस्]बीना बनर्जीको जन्म प्रसिद्ध चलचित्र अभिनेता प्रदीप कुमारको घरमा भएको थियो। उनी उनकी छोरी हुन् र उनको जन्मको नाम बीना बटब्याल थियो। उनको विवाह मिस्टर बनर्जीसँग भएको थियो र उनके एक छोरा छ। उनको पुत्रले साजिद खानसँग सहायक निर्देशकको रूपमा 'हाउसफुल २' (२०१२) र 'हिम्मतवाला' (२०१३)मा काम गरिसकेको छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Artist's profile on Times of India website", मूलबाट १ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०१९।
- ↑ "Sajid Khan’s starry affair in Himmatwala", Hindustan Times, मार्च ९, २०१३, अन्तिम पहुँच Mar २२, २०१३। अभिलेखिकरण मार्च १३, २०१३ वेब्याक मेसिन