बी बोइङ
स्वरूप
बी बोइङ ब्रेक नृत्यमा पर्ने एउटा बिधी हो । बीबोइंग नृत्य एउटा "फ्री स्टायल" अथवा एरोबिक तरिकाले नाच्ने नृत्य हो । नेपालमा सर्वप्रथम बीबोइंग भित्राउने "अनुप प्रकाश" हुनुहुन्छ । उहाँ नेपाल हिपहप फाउनडेसन को प्रोप्रिएटर पनि हुनुहुन्छ ।
बिबोइंग गर्ने पुरुष हरूलाई "बिबोयज " भनिन्छ भने स्त्रीहरूलाई "बिगल्ज" भनिन्छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/59/Nepali_bboy.jpg/220px-Nepali_bboy.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा बी बोइङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।