बुल ट्रयाप
स्वरूप
शेयर बजार ट्रेडिङमा, बुल ट्र्याप भनेको कृत्रिम खरीद चाप सिर्जना गरि नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य बढाउने काम हो। यसमा सुचकहरू माथि गइरहेको देखिन्छ तर वास्तवमा धितोपत्रको मूल्य गिरावट जारी रहनेछ। एक गलत संकेत हो शेयर बजारमा क्रियाशिल अल्पकालीन लगानीकर्ता समूहहरुको झुण्ड जसले आफ्नो सीमित उदेश्य पूरा गर्नका लागि कृतिम खरीद चाप सिर्जना गरि नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य बढाउने काम यसमा गरिन्छ।[१]
यसलाई एक जालको रुपमा हेरिन्छ। सोझा सिधा लगानीकर्ताहरूले खरिद चापको कारणले मूल्य बढ्छ भन्ने अनुमान गर्का हुन्छन् तर नराम्रा कम्पनीहरूमा फस्न सक्छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- आर्थिक बबल
- शेयर बजार बबल
- सट्टाबाजी
- बूम र बस्ट
- बजार प्रवृत्ति
- मृत बिरालो बाउन्स
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "शेयर बजारमा प्रयोग हुने ‘बुल ट्रयाप’ के हो ? कसरी बच्न सकिन्छ ?", notebazar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-०१।