बूम बिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बूम बिच
विकासकर्ताफिनल्यान्ड सुपरसेल
प्रकाशकफिनल्यान्ड सुपरसेल
मञ्चएन्ड्रोइड
आइओएस
प्रकाशन मितिक्यानडा:११ नोभेम्बर २०१३
विश्वव्यापी:२६ मार्च २०१४
वर्गरणनिती
प्रकारबहुखेलाडी

बूम बिच एक नि:शुल्क व्यापक-रणनीति बहु खेलाडी अनलाइन खेल हो।[१][२][३] यो खेललाई फिनलान्दको एक श्रव्य दृश्य खेल कम्पनी सुपरसेलले प्रकाशित तथा विकासित गरेको हो[४][५] जसले यस भन्दा अगाडि लोकप्रि क्लास अफ क्लान्स प्रकाशित गरेको थियो। यो खेल ११ नोभेम्बर २०१३ मा क्यानाडा प्रकशित भएको थियोे[६] र २६ मार्च २०१४ मा विश्वभरी उपलब्ध भएको थियो।[७]

डिसेम्बर २०१७ मा, फिनलान्दको १००औँ जन्मदिन मनाउनका लागि सुपरसेलले बूम बिचमा फिनलान्दी भाषा थप गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

समीक्षा एकीकृतकर्ता वेबसाइट मेटाक्रिटिकका अनुसार बूम बिचको आइओएस संस्करणले "मिश्रित" समीक्षा प्राप्त गरेको थियो।[८] गजेम्बोले यस खेललाई सुपरसेलका अरू खेल भन्दा थप रोमाञ्चकारी रहेको जानकारी दिएको थियो। सुपरसेलका प्रमुख कार्यकारी अधिकृतले यसको लोकप्रियताका कारण उनी छक्क परेको बताएका थिए।[९] बूम बिच आइओएसमा जारीसँगै यो २२ वटा देशमा सर्वाधिक अभिभारण गरिएका १० अनुप्रयोगहरू भित्र पर्न सफल भएको थियो।[१०] आइओएसको एप स्टोरमा यसले ५ मध्ये ४.५ मूल्याङ्क प्राप्त गरेको छ।[११] स्टिफन हेबर्मनले, सुपरसेलले विकास गरेको अर्को खेल क्लास अफ क्लान्सको एक आधुनिक संस्करण भएको भन्दै एक समीक्षा जारी गरेका थिए।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Supercell's new title is winning over gamers अभिगमन मिति २९ मार्च २०१४ हेलसिन्की टाइम्स।
  2. What Supercell did next: Boom Beach masters the art of the follow-up अभिगमन मिति ९ अप्रिल २०१४।
  3. Clash of Clans Dev Releases Boom Beach अभिगमन मिति २६ जुलाई २०१४।
  4. Clash of Clans dev releases Boom Beach अभिगमन मिति २७ मार्च २०१४।
  5. "बूम बिचको विवरण", प्ले बूम बिच  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०८ मिति
  6. Boom Beach is Clash of Clans maker Supercell's Clash of Clans clone अभिगमन मिति १० जुलाई २०१४।
  7. "Boom Beach Wiki - Hauptseite"। सङ्ग्रह मिति २०१४-१२-११ 
  8. Kärkkäinen, Henrik। "Kääntyvätkö Supercellin uutuuden muikeat ennakkoarviot kassavirraksi?" (फिनलान्दी भाषा)। 
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named is
  10. Lehto, Tero। "Suomalaispeleillä menee taas lujaa - jo neljä peliä iPadille ladatuimpien kärkilistoilla USA:ssa" (फिनलान्दी भाषा)। 
  11. Saarinen, Juhani। "Supercellin tuore peli nousee kohti listakärkeä" (फिनलान्दी भाषा)। 
  12. "Boom Beach"