सुपरसेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुपरसेल
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगमोबाइल गेम
स्थापित१४ मे २०१०; १३ वर्ष पहिले (२०१०-०५-14)
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
Ilkka Paananen (प्रमुख कार्यकारी अधिक्रित)[१]
राजश्वSteady €२.१ विलियन[२] (२०१६)
परिचालन आय
वृद्धि €९१७ मिलियन[२] (२०१६)
कर्मचारी सङ्ख्या
२१३ (2016)
मूल सङ्गठनटेनसेन्ट (८४.३%)
(२०१६–हाल)
वेबसाइटआधिकारिक वेबसाइट Edit this at Wikidata

सुपरसेल एक फिनिश मोबाइल गेम विकास कम्पनी यो हेल्सिन्कीमा आधारित छ। मे २०१० मा स्थापित, कम्पनी को पहिलो खेल ब्राउजर गेम गनशाइन.नेट थियो र २०११ मा सार्वजनिक गरे पछि सुपरसेल मोबाइल उपकरण को लागि खेल को विकास शुरू गर्यो। त्यसपछि कम्पनीले चार मोबाइल गेमहरू पूर्ण रूपमा सार्वजनिक गरेको छ जसमा: हे डे, क्लान्स अफ क्लान्स, बूम बीच, र क्ल्याश रोयल, जो फ्रीमियम गेम्स पर्छन् र कम्पनीको लागि धेरै सफल भएका छन्। २०१३ मा एक दिनमा २.४ मिलियन डलरको पहिलो दुई उत्पादनले राजस्व सङ्कलन गरेको थियो।

सुपरसेल द्वरा निर्मित खेल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सुिरसेल जानकारी", एज म्यागेजिन, फ्युचर पिएलसी, २०१३, अन्तिम पहुँच ५ जनवरी २०१४ 
  2. २.० २.१ फोरसेल, थोमस (१५ फेब्रुअरी २०१७), "क्ल्यास अफ क्लान्स", रटर्स, अन्तिम पहुँच १ अक्टोबर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]