सुपरसेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुपरसेल
उद्योगको प्रकार स्वामित्व
उद्योग मोबाइल गेम
मुख्य व्यक्तिहरू Ilkka Paananen (CEO)[१]
उत्पादन(हरू) Full list
आम्दानी Steady €२.१ विलियन[२]
परिचालन आय Increase €९१७ मिलियन[२]
कामदार(हरू) २१३[२]

सुपरसेल एक फिनिश मोबाइल गेम विकास कम्पनी यो हेलसिंकी मा आधारित छ। मे २०१० मा स्थापित, कम्पनी को पहिलो खेल ब्राउजर गेम गनशाइन.नेट थियो र २०११ मा रिलीज गरे पछि सुपरसेल मोबाइल उपकरण को लागि खेल को विकास शुरू गर्यो। त्यसो पछी कम्पनीले चार मोबाइल गेमहरू पूर्ण रूपमा रिलीज गरेको छ: हे डे, क्लान्स अफ क्लान्स, बूम बीच, र क्ल्याश रोयल, जो फ्रीमियम गेम्स हुन् र कम्पनीको लागि धेरै सफल भएका छन्, २०१३ मा एक दिनमा २.४ मिलियन डलरको पहिलो दुई उत्पादन को राजस्व छ।

सुपरसेल द्वरा निर्मित खेल[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Studio Profile: Supercell", Edge, Future plc, २०१३, अभिगमन मिति ५ जनवरी २०१४ 
  2. २.० २.१ २.२ "Clash of Clans maker profit up despite Pokemon challenge", 15 February 2017. अन्तिम पहुँच मिति:1 October 2017.


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]