क्ल्यास अफ क्लान्स
क्ल्यास अफ क्लान्स | |
---|---|
![]() | |
विकासक | सुपरसेल |
प्रकाशक | सुपरसेल |
वितरक | गूगल प्ले |
मञ्च | आइओएस, एन्ड्रोइड |
प्रकाशन मिति |
आइओएस अगस्ट २, २०१२[१] एन्ड्रोइड अक्टोबर ७, २०१३[२] |
वर्ग | रणनीति |
प्रकार | व्यापक मल्टीप्लेयर अनलाइन गेम |
क्ल्यास अफ क्लान्स एक मुफ्त व्यापक-रणनीति मल्टी प्लेयर अनलाइन गेम (खेल) हो। यो गेमलाई फिनल्यान्डको एक भिडियो गेम कम्पनी सुपरसेलले प्रकाशित तथा विकासित गरेको हो। यो गेम २ अगस्ट २०१२ मा आइओएस र ३० सेप्टेम्बर २०१३ मा एन्ड्रोइडको लागि उपलब्ध भएको थियो।
गेमप्ले[सम्पादन गर्ने]
क्ल्यास अफ क्लयान्स एक अनलाइन मल्टीप्लेयर गेम हो, जसले समुदाय (कबीला) का निर्माण गर्छ र आफ्नो योद्धाओ को अभ्यास गरेर तथा शक्तिशाली बनाएर अर्को खिलाडि को कबीला (Clans) मा आक्रमण गर्छन, जसमा उनीहलाई पदक, सुन तथा अमृत आदि मिल्छ।
यो बस्तुको उपयोग उनिहरु आफ्नो गाउँ तथा कबीला को सुरक्षा बढाउन मदत गर्छ। [३] यो गेम एकल खेल को रूप मा पनि मनिन्छ किनभने यसमा खिलाडी खेल भित्र केहि पिशाच (Goblins) को गाउँमा हमला गरेर विजयी हुनसक्छन्।[४]
सैनिक[सम्पादन गर्ने]
यसको सैनिक कतार १ कतार २ कतार ३ कालो अमृत (Dark Elixir) को सैनिक तथा महायोद्धाओ मा बाटिएको छ।
- कतार १ को योद्धा
- बर्बर (Barbarians)
- आर्चर (Archers) धनुर्धर
- पिशाच (Goblins)
- कतार २ को योद्धा
- विशाल मानव (Giants)
- भित्ता भत्काउने (Wall Breakers)
- बेलूनमा बसेर बम फ्याल्ने (Balloons)
- जादूगर (Wizards)
- कतार ३ को योद्धा
- चिकित्सक (Healers)
- ड्रैगन (Dragons)
- पी.ई.के.के.ए. (P.E.K.K.A)
- काको अमृत को योद्धा
- कृपापात्र (Minions)
- सुगुर मा सवार (Hog Rider)
- भलक्री (Valkyrie)
- गोलम (Golemite)
- चुडेल (Witch)
- लावा हाउण्ड (Lava pop)
- महायोद्धा[५]
- राजा बर्बर (Barbarian King)
- धनुर्धारी रानी (Archer Queen)
इमारत्ने[सम्पादन गर्ने]
सुन भेला पार्नको लागि खिलाडीहरूले कबीलामा सुन को खानि तथा अमृत भेला पार्न को लागि अमृत भेला पार्ने वाला मशीन (Elixir Collector) तथा तिनिहरु सबैको भन्डार को निर्माण गर्छन्। अमृत धेरै सैनिक को अभ्यास गर्न र प्रयोगशाला मा अनुसन्धान हुन काम आउछ जसमा योद्धा सैनिक को उत्थान (Upgrade) हुन सक्छ तथा इमारत्ने को सुधार हुनमा उपयोग हुन सक्छ। सुन (सुन को सिक्का) को उपयोग रक्षात्मक इमारत्ने तथा टाउन हल को सुधार तथा उत्थान हुन काम लाग्छ। टाउन हल को उत्थान ले खिलाडी धेरै नया इमारन्ते को निर्माण, सुधार तथा उत्थान गर्न सक्छन्।[६]
खिलाडी निम्नान्कित रक्षणात्मक इमारत्ने को निर्माण गरेर उनका उत्थान गर्छन्--
- तोप (Cannons)
- मोर्टार (Mortar)
- बम (Bomb)
- आर्चर टावर (Archer Tower)
- विजार्ड टावर (Wizard Tower)
खिलाडी सुरक्षा हुने दीवार को निर्माण गर्न सक्छन् जसको कठोर रूप मा उत्थान जैसे-जैसे खिलाडी उच्च श्रेणी मा जान्छन्, सम्भब हुन्छ्।[७]
कबीला को आपसी युद्ध[सम्पादन गर्ने]
क्ल्यास अफ क्लान्स को प्रमुख घटक एक अर्का को विपरीत भएर उनिअरुको सामना गर्नु हो। कबीला को मुख्य नेता तथा सह-नेता अर्को कबीला को खिलाफ कबीला वाला युद्ध (Clan wars) छोड्छन्। प्रत्येक कबीला को एक "तैयारी का दिन" (Preparation day) दिएको हुन्छ जसको पछि "युद्ध वाला दिन" (War day) हुन्छ। जब एक कबीला को सदस्य अर्को कबीला को सदस्य को गाँउ मा हमला गर्छन् तब अन्त मा उसलाई विध्वंस को परिणाम स्वरूप सितारा को रूप मा राशि प्राप्त हुन्छ। हर एक युद्ध मा एक खिलाडी एक बार मात्र हमला गर्न सक्छन्, तथा जुन कबीला सङ अधिक सितारा हुन्छ त्यहि विजयी घोषित गरिन्छ। यो युद्ध मा भाग लिने खिलाडीहरू को प्रतिलाभ (Bonus) को रूप मा लूट को माल प्राप्त हुन्छ तथा कबीला को विवरण पृष्ठ मा एक युद्ध को जीत दर्ज हुन्छ।[८]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
- आधिकारिक वेबसाइट
- फेसबुकमा क्ल्यास अफ क्लान्स
- ट्विटरमा क्ल्यास अफ क्लान्स
- क्लास अफ क्लान्स युट्यूब चैनल
- क्लास अफ क्लान्स समीक्षा
- छ सय हजार प्रति दिन भन्दा खेल