बृद्धावस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक रोमन वृद्धको मुर्ति

बृद्धावस्था भनेको मानवजीवनको प्राकृतिक आयुको अन्तयतिरको जीवन चक्रको अवस्था हो।

बृद्धावस्थामा रोगप्रतिरोधात्मक क्षमता सार्है कम हुन्छ। त्यसैले बृद्धावस्थामा भएका मानिसहरुलाई रोगले सताउने बढी सम्भावता हुन्छ। बुढो हुने प्राकृतिक प्रक्रियालाई अङ्‍गेजीमा सेन्ससेन्स पनि भनिन्छ।[१] बृद्धावस्थाको चिकित्सा अध्ययनलाई अङ्‍गेजीमा जेरोन्टोलजी भनिन्छ।[२] वृद्धहरूले अवकाश सम्बन्धि, एकलोपन, आयुको आधारमा भेदभाव आदि सामाजिक मुद्दाहरूको सामना पनि गर्नुपर्छ। [३]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Senescence – definition of senescence by The Free Dictionary", Thefreedictionary.com, अन्तिम पहुँच २०१६-०४-०४ 
  2. "Gerontology – definition of gerontology by The Free Dictionary", Thefreedictionary.com, अन्तिम पहुँच २०१६-०४-०४ 
  3. "Jeremy Hunt highlights plight of 'chronically lonely' – BBC News", BBC News (Bbc.co.uk), २०१३-१०-१८, अन्तिम पहुँच २०१६-०४-०४