सामग्रीमा जानुहोस्

बेथलेहम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेथलेहम
अन्य प्रतिलेखन(हरू)
  अरेबिकبيت لحم
  साथैBeit Lahm (आधिकारिक)
Bayt Lahm (अनाधिकारिक)
  हिब्रुבֵּית לֶחֶם
बेथलेहमको दृश्य
बेथलेहमको दृश्य
प्रशासनिकबेथलेहम
स्थापना१४०० इशापूर्व (लगभग)
सरकार
  प्रकारशहर (१९९५ देखि)
  नगरपालिका प्रमुखभेरा बबौन[]
क्षेत्रफल
  न्याय ब्यबस्था१०,६११ dunams (१०.६११ किमी or ४.०९७ वर्ग माइल)
जनसङ्ख्या
 (२००७)
  न्याय ब्यबस्था२५२६६
नामको अर्थहाउस अफ मिट (अरेबिक); हाउस अफ ब्रेड (हिब्रु)
वेबसाइटwww.bethlehem-city.org

"हाउस अफ ब्रेड" भनेर चिनिने बेथलेहम मध्य पश्चिम-बैङ्कमा जेरुसेलम भन्दा १० किमी दक्षिणमा रहेको एउटा प्यालेस्टाइनी शहर हो । जसको जनसङ्ख्या लगभग २५,२६६ रहेको छ ।[][] यो प्यालेस्टाइन राष्ट्रीय प्राधिकरणको बेथलेहम शासकीय-क्षेत्रको राजधानी तथा प्यालेस्टाइन संस्कृति र पर्यटनको मुख्य केन्द्र हो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Newspapers Review: Youth Protests Dominate Daily's Front Page. Wafa. 2012-11-14. सङ्ग्रहित वेब्याक मेसिन मा डिसेम्बर २४, २०१३
  2. अमरा, 1999, पृष्ठ. 18.
  3. ब्र्य्नें, 2000, पृष्ठ. 202.