बैलकुप्पे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बैलकुप्पे
—  town  —
ञिङमा साम्प्रदायिक बौद्ध मंदिर सङ्दोग पलरीको बाहिरी दृश्य
ञिङमा साम्प्रदायिक बौद्ध मंदिर सङ्दोग पलरीको बाहिरी दृश्य
समय क्षेत्र: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य कर्नाटक
जिल्ला मैसूर
नजिकको नगर बैलकुप्पे र कुशलनगर
सन्सदीय निर्वाचन क्षेत्र पेरियापटना
जनसङ्ख्या
घनत्व
21512 (all) (2001)
• ५०० /किमी2 (१,२९५ /वर्ग माइल)
लिङ्गानुपात 1000:979 /
साक्षरता 70%
क्षेत्रफल २ किमी2 (१ वर्ग माइल)

निर्देशाङ्क: १२°२५′४५″उत्तर ७५°५९′३१″पूर्व / १२.४२९२७०° उत्तर ७५.९९१८४००° पूर्व / 12.429270; 75.9918400

बैलकुप्पे, कर्नाटक अन्तर्गत मैसूर जिल्लाको पश्चिममा रहेको छन् जहाँ "लुगस्सम सुङ्ड्रेल लिङ" (१९६१ मा स्थापित) र "देक्यीद लार्सो" (१९६९ मा स्थापना) नामक दुई आसन्न तिब्बती शरणार्थीको बस्तीहरू रहेको छन्, साथै यहाँ केहि तिब्बती बौद्ध मठहरू पनि छन्। कुशलनगर शहर बैलकुप्पे बाट ६ किलोमीटर को दुरीमा रहेको छ।

जनसंख्या[सम्पादन गर्ने]

१९९८ मा केन्द्रीय तिब्बती आयोग (योजना आयोग) [१] द्वारा जनसांख्यिकीय सर्वेक्षण गरेको थियो, उस समय दुई बस्तीहरूमा शरणार्थीहरू को आबादी १०,७२७ थियो। तर यस आवादीमा तिब्बती मठमा रहेको जनसंख्या समावेश छ कि छैन भन्ने बारे कुनै स्पष्टीकरण भएको छैन। बैलकुप्पेमा केहि कृषि बस्तीहरू र तिब्बती बौद्ध मठ, आश्रम तथा प्रमुख तिब्बती बौद्ध परम्पराको मन्दिर र शिक्षा केन्द्रहरू शामिल छन्। जसमा तिब्बती बौद्ध सम्प्रदायको पाँच प्रमुक शाखाहरू मध्ये ञिङमा, कग्युद, सक्या तथा गेलुग्स गरी चार सम्प्रदायको शैक्षिक संस्था हरू रहेको छन्। यस मध्ये पद्म नोर्बु रिन्पोछे द्वारा स्थापित नाम्ड्रोल्लिङ मठ तिब्बती बौद्ध धर्मको अन्तर्गत ञिङमा अथवा पुर्वानुदित बौद्ध सम्प्रदायको विशाल शैक्षिक केन्द्र रहेको छ, त्यसै गरी गेलुग्स सम्प्रदायको शैक्षिक केन्द्रमा सेर मठ, ट्राशी ल्हुन्पो मठ, कग्युद सम्प्रदायमा ड्रीगुङ कग्युद, ड्रुग्प कग्युद र कर्म कग्युद मठ, सक्या सम्प्रदायमा चेछेन छोस्खोर लिङ मठ रहेको छ। वर्तमानमा भारतीय र तिब्बती को आवादी ५०,००० बन्द ज्यादा भएको छन्, बैलकुप्पॆ अब बिस्तारै एउटा सानो नगर बाट परिवर्तन भएर एक स्वछा शहर बनिन्दै गरेको स्थितिमा अघि बढिरहेको छन्। यहाँका मौसम दक्षिणी भारतको अरू मुलुक भन्दा ज्यादै अनुकूलता रहेको पईन्छा।

तिब्बती बौद्ध साम्प्रदायिक मठ र अध्ययन केन्द्रहरू[सम्पादन गर्ने]

  • नाम्ड्रोल्लिङ मठ तथा ञिङमा साम्प्रदायिक बौद्ध अध्यन केन्द्र
  • ड्रीगुङ कग्युद मठ तथा कग्युद साम्प्रदायिक बौद्ध अध्यन केन्द्र
  • ड्रुग्प कग्युद मठ तथा कग्युद साम्प्रदायिक बौद्ध अध्यन केन्द्र
  • सक्या चेछेन छोस्खोर लिङ मठ तथा सक्या साम्प्रदायिक बौद्ध अध्यन केन्द्र
  • सेर ज्ये मठ तथा गेलुग्स साम्प्रदायिक बौद्ध अध्यन केन्द्र
  • सेर मे मठ तथा गेलुग्स साम्प्रदायिक बौद्ध अध्यन केन्द्र
  • ट्राशी ल्हुन्पो मठ तथा गेलुग्स साम्प्रदायिक बौद्ध अध्यन केन्द्र

सुविधा[सम्पादन गर्ने]

बैलकुप्पे एउटा सानो शहर हो जहाँ प्रहरी कार्यालय, वाणिज्यिक बैंक, टेलीफोन एक्सचेंज, हुलाक कार्यालय, होटल, रेस्टुरेन्ट, किनमेल केन्द्र र विशेष गरी सबै भन्दा महत्वपुर्ण चिजमा यहाँको जलवायु र वातावरणको स्वछाता हो। यात्राको लागि यातायात को सुविधाहरुमा बस, टैक्सी और ऑटोरिक्शा इत्यति रहेको छ।

कसरी पुग्न सकिन्छ[सम्पादन गर्ने]

बैलकुप्पे राज्य राजमार्ग ८८ मा स्थित छ। यो राम्रो तरिकाले उच्च गुणवत्ता सडक संग जोडिएको छ। यहाँ बाट बस सुविधाहरु मैसूर, बेंगलूर, मंगलौर, चेन्नई, पणजी, आदि जस्ता प्रमुख शहरहरूमा उपलब्ध छन् र बैलकुप्पे बाट अन्य शहरको बीच क दूरी किलोमीटर बमोजिम यस प्रकारमा रहेको छन्। मैसूर (८२ किलोमिटर), बेंगलूर (२२०), मंगलोर (१७२) मंड्या, (१२२), चेन्नई (५८५), हसन (८०), मर्सेरा (३६)।

यहाको खस आकर्षण के छ त?[सम्पादन गर्ने]

शहरको मुख्य आकर्षण नाम्ड्रोल्लिङ मठको (स्वर्ण मंदिर) हो। जबकि मैसूर से मर्सेरा जाने के रास्ते में, बैलकुप्पे में पहले शिविर सड़क पर बाएं मुड़े. 4 किलोमीटर की दूरी तक जाएं और आप इसमें प्रवेश कर लेंगे. शहर में यदि आप एक मील की दूरी पर जाएंगे तो आपको कर्नाटक के बड़े झीलों में से एक झील का नजारा मिलेगा जिसका नाम इंगलाकेरे है। झील के रास्ते पर, हरे जंगल आपके मन को शांत करते हैं। झील के पास, एक पुराने पत्थर की मूर्ति है जिसमें सुंदर नक्काशी मौजूद है। इस झील के बाद, वहां पहाड़ (रंगास्वामी बेट्टा) के शीर्ष पर रंगास्वामी मंदिर है। गणपती मंदिर राजमार्ग को और सुंदर बनाते हैं। यहां कई बौद्ध मठ और स्कूल हैं जो बौद्ध भिक्षुओं को गुणवत्ता वाली शिक्षा दे रहे हैं।

नाम्ड्रोल्लिङ स्वर्ण मन्दिरको भित्री भाग

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]