बोना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बोना कालो रङको लुङ्गीजस्तै हुन्छ । यसमा रातो वा पहेंलो रङका स-साना पाताहरू हुन्छन् । धिमाल जातिका महिलाले बोना लगाउाछन् । बोना छातीदेखि पिँडुलासम्म लामो हुन्छ । बोनालाई पेटानी पनि भनिन्छ । पेटानीको अर्थ गुन्यु हो ।