लुङ्गी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुङ्गी
LungiBoypagne.jpg
लुङ्गी लगाएको एक बालक
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तापुरुष (महिला)

लुङ्गी नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, इन्डोनेशिया, बर्मा तथा मलेसिया लगायतका एसियाली राष्ट्रहरूमा लगाइने परम्परागत पोशाक हो । यसको प्रयोग मुख्यतया पुरुषहरूले गर्ने भएता पनि कहिलेकाहिँ महिलाले पनि लगाउने गरेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]