इस्टकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इस्टकोट एक प्रकारको लुगा हो । यो कोटका साथमा वा कोटबाहेक नै पनि लगाइन्छ । इस्टकोट लोग्नेमान्छेले लगाउँछन् । इस्टकोट बढी मात्रामा पहाडमा बस्ने नेपालीले लगाउँछन् । यसमा बाउला हुँदैनन । इस्टकोट लगाउन सजिलो हुन्छ । इस्टकोट दौरामाथि लगाउने चलन छ । हाम्रा पुर्खाले दौरा, सुरुवाल र इस्टकोट लगाउँथे । यसलाई कम्मरसम्म आउने भित्री सानो कोट भनेर चिनिन्छ । इस्टकोटलाई इस्कोट पनि भनिन्छ । अङ्ग्रेजीमा वेस्टकोट भनिन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]