इस्टकोट
इस्टकोट एक प्रकारको लुगा हो । यो कोटका साथमा वा कोटबाहेक नै पनि लगाइन्छ । इस्टकोट लोग्नेमान्छेले लगाउँछन् । इस्टकोट बढी मात्रामा पहाडमा बस्ने नेपालीले लगाउँछन् । यसमा बाउला हुँदैनन । इस्टकोट लगाउन सजिलो हुन्छ । इस्टकोट दौरामाथि लगाउने चलन छ । हाम्रा पुर्खाले दौरा, सुरुवाल र इस्टकोट लगाउँथे । यसलाई कम्मरसम्म आउने भित्री सानो कोट भनेर चिनिन्छ । इस्टकोटलाई इस्कोट पनि भनिन्छ । अङ्ग्रेजीमा वेस्टकोट भनिन्छ ।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |