कुर्था सुरुवाल
स्वरूप
लेहेङ्गा चोली | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला |
कुर्था सुरुवाल (हिन्दी: सलवार कमिज, फारसी/उर्दु: شلوار قمیض) दक्षिण एसिया तथा मध्य एसियामा विशेष गरी महिला तथा पुरुषहरूले पनि लगाउने पहिरन हो। नेपाल, भारत, पाकिस्तान जस्ता देशहरूमा यो पहिरन धेरै नै लगाइन्छ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा कुर्था सुरुवाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |