मिनिस्कर्ट
मिनिस्कर्ट | |
---|---|
जिन्स मिनिस्कर्ट लगाएकी मोडल | |
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला |
मिनिस्कर्ट घुँडा भन्दा माथि,सामान्यतया तिघ्राको बिचसम्म वा पुट्ठा भन्दा लगभग १० सेमी (४ इन्च) सम्म मात्र आइपुग्ने स्कर्ट वा छोटोपहिरन हो ।[१] साथै माइक्रोस्कर्ट तिघ्राको माथिल्लो भाग वा कापको अलिक मात्र तल सम्म आइपुग्ने मिनिस्कर्ट हो ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ (फ्रान्सेली) Sophie George, Le Vêtement de A à Z, ISBN 978-2-9530240-1-2, p.100.
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा मिनिस्कर्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिमिडिया कमन्समा छोटोपहिरन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- "1960s Fashion Feature, including biographies, interviews, clothing and resources", Victoria and Albert Museum।
- Random History article on the history of the miniskirt
- Mini Skirt trend in Japan school girls
- The Mini Skirt: Then and Now - slideshow by Life magazine
![]() |
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |