शमिज
Jump to navigation
Jump to search
शमिज | |
---|---|
![]() आधुनिक शमिज | |
प्रकार | भित्री पहिरन |
प्रयोगकर्ता | महिला |
शमिज सामान्यत काधबाट कम्मरसम्म आइपुग्ने खालको बाहुला नभएको महिलाले लगाउने भित्री पहिरन हो । यो विशेषत साटन, नाइलन तथा कटनबाट बनाइने गरिन्छ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
![]() |
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |
![]() |
विकिमिडिया कमन्समा शमिज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |