शमिज
स्वरूप
शमिज | |
---|---|
प्रकार | भित्री पहिरन |
प्रयोगकर्ता | महिला |
शमिज सामान्यत काधबाट कम्मरसम्म आइपुग्ने खालको बाहुला नभएको महिलाले लगाउने भित्री पहिरन हो । यो विशेषत साटन, नाइलन तथा कटनबाट बनाइने गरिन्छ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
विकिमिडिया कमन्समा शमिज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।