मोनोकिनी
स्वरूप
| मोनोकिनी | |
|---|---|
आधुनिक मोनोकिनी | |
| प्रकार | पौडी पहिरन |
| प्रयोगकर्ता | महिला |
मोनोकिनी सामन्यतया माथिल्लो भाग नभएको महिलाको स्तन देखिने गरी लगाउने पौडिपहिरन हो [१][२] र आधुनिक मोनोकिनीमा अगाडि र पछाडीको भागमा कपडाको टुक्रा पनि जोडिएको हुन्छ ।[३]यसले विकिनीको तलको भाग मात्रलाई पनि जनाउँदछ ।[४]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ The Concise Oxford Dictionary, २००४।
- ↑ "Bikini Styles: Monokini", Everything Bikini, २००५, अन्तिम पहुँच १३ जनवरी २०१३।
- ↑ "Monokini Swimsuit", Your Swimsuit Guide। अभिलेखिकरण २०१३-०१-११ वेब्याक मेसिन
- ↑ "Bikini Science", Bikini Science, अन्तिम पहुँच २०१२-११-१२। अभिलेखिकरण २०१०-०१-०८ वेब्याक मेसिन
| पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
विकिमिडिया कमन्समा मोनोकिनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।