पाइजामा
स्वरूप
पाइजामा | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला/पुरूष |
पाइजामा वा जामा (हिन्दी: पजामा, अङ्ग्रेजी: Pyjamas) इजार भएको हलुका खालको सुरुवाल हो । यो मुख्यत दक्षिण तथा पश्चिम एसियाका महिला तथा पुरूषहरूले पहिरिने गरेको पाइन्छ ।[१]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ cf. The Oxford English Dictionary. 1989 edition. Oxford University Press. Oxford and London.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पाइजामा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा पाइजामा हेर्नुहोस्
- Gao Yubin, The Pajama Game Closes in Shanghai. New York Times. May १४, २०१०. Accessed May १८, २०१०.
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |