पाइजामा
Jump to navigation
Jump to search
पाइजामा | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला/पुरूष |
पाइजामा वा जामा (हिन्दी: पजामा, अङ्ग्रेजी: Pyjamas) इजार भएको हलुका खालको सुरुवाल हो । यो मुख्यत दक्षिण तथा पश्चिम एसियाका महिला तथा पुरूषहरूले पहिरिने गरेको पाइन्छ ।[१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ cf. The Oxford English Dictionary. 1989 edition. Oxford University Press. Oxford and London.
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा पाइजामा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
हेर्नुहोस् पाइजामा विक्सनरी, खुल्ला शब्दकोशमा. |
- Gao Yubin, The Pajama Game Closes in Shanghai. New York Times. May १४, २०१०. Accessed May १८, २०१०.
![]() |
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |