पेन्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पेन्टी
Knickers1.jpg
महिलाले लगाउने पेन्टी
प्रकार भित्री पहिरन
प्रयोगकर्ता महिला

पेन्टी सामान्यतया महिलाले कम्मर भन्दा मुनि काप क्षेत्रमा लगाउने शरीरमा टम्म मिल्ने खालको भित्री पहिरन हो ।