शमिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शमिज
आधुनिक शमिज
प्रकारभित्री पहिरन
प्रयोगकर्तामहिला

शमिज सामान्यत काधबाट कम्मरसम्म आइपुग्ने खालको बाहुला नभएको महिलाले लगाउने भित्री पहिरन हो । यो विशेषत साटन, नाइलन तथा कटनबाट बनाइने गरिन्छ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]