बोयन क्रिकिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बोयन क्रिकिच
Photo of Bojan Krkic.jpg
व्यक्तिगत विवरण
पुरा नाम बोयन क्रिकिच पेरेज
जन्म मिति (१९९०-०८-२८) २८ अगस्ट १९९० (उमेर ३१)
उचाई १.७० मी (५ फिट ७ इन्च) [१]
खेल्ने स्थान अग्रपङ्क्ति / मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब A.S. Roma
सङ्ख्या १४
युवा क्लब
१९९९–२००६ बार्सिलोना
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००७ बार्सिलोना ख २२ (१०)
२००७–२०११ बार्सिलोना ११२ (२७)
२०११– A.S. Roma (०)
राष्ट्रिय टोली
२००६–२००७ स्पेन यू-१७ २० (१६)
२००७– स्पेन यू-२१ १७ (४)
२००८– स्पेन (०)
२००७– क्याटालोनिया (५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ८ जनवरी २०११.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २८ मार्च २०११

बोयन क्रिकिच पेरेज (स्पेनी उच्चारण: [ˈboʝaŋ ˈkiɾkitʃ ˈpeɾeθ];[२] सर्बियाली सिरिलिक: Бојан Кркић Перез, उच्चारण [bǒjan kr̩̂kitɕ pěrez]; जन्म २८ अगस्ट १९९०), बोयनको रूपमा पनि परिचित, एक स्पेनी फुटबल खेलाडी हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Bojan Krkic Pérez", fcbarcelona.com, अन्तिम पहुँच ९ मे २०१० 
  2. In isolation, Bojan is pronounced [ˈboʝan].

बाह्य कडीहरू[सम्पादन गर्ने]